-एजेन्सी चेक गणतन्त्रका स्ट्राइकर जोसेफ सुरालको बस दुर्घटनामा परि निधन भएको छ। २८ वर्षिय सुरेलको उपचारका क्रममा अस्पतालमा निधन भएको हो। सो दुर्घटनामा टर्किश क्लब आएत्मिज एलानयस्पोरका अन्य ६ खेलाडी पनि घाइते बनेका थिए। उनीहरू म्याच सकेर फर्किने क्रममा दुर्घटनामा परेका हुन्। सुराल यसै जनवरीमा सो क्लबमा आएका ...





