२०७६ भोलि अर्थात् मे ३० देखि इंग्ल्याण्डमा क्रिकेट विश्वकप शुरू हुँदैछ । विश्वकपमा लागि सबै टीम जोडतोडले लागेका छन् । केहीले अभ्यास खेलमा विश्वकपमा आफ्नो उपस्थिति बलियो हुने संकेत समेत दिएका छन् । यसैबीच भारतले पनि दुई वटा अभ्यास खेल खेल्यो । जसमा उसले न्यूजील्याण्डसँग हार बेहोर्यो भने बंगलादेशमाथि जीत ह...





