मेस्सीलाई खेल्न दुई बर्ष प्रतिबन्ध !

एजेन्सी । अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीलाई अन्तराष्ट्रिय फुटबलमा दुई बर्षको प्रतिबन्ध लाग्ने भएको छ । प्रतियोगिताको दौरान खेल भावना विपरित बोलेको भन्दै कोपा अमेरिका फुटबलले मेस्सीलाई कारबाहीस्वरुप प्रतिबन्ध लगाउने तयारी गरिरहेको मिरर अनलाइनले जनाएको छ । कोपा अमेरिका अन्तर्गत चीलीविरुद्धको खेलपछि मेस्सी...

मलेसियालाई हराउदै नेपाल फाइनलमा

काठमाडौँ । ७ विकेटले मलेसियालाई हराएर नेपाल एसीसी यू–१९ इस्टर्न रिजन क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । केहि बेर अघि सम्पन्न खेलमा ८८ रनको झिनो लक्ष्य पाएको नेपालले तिन विकेट गुमाएर मात्र १५.५ ओभरमा लक्ष्य पूरा गर्यो । क्वालालम्पुरको किनकारा मैदानमा भएको खेलमा नेपालले टस जितेर फिल्डिङ रोजेको थियो । नेपाल...

महिला विश्वकप फुटबल : अमेरिका चौथो पटक च्याम्पियन

एजेन्सी । अमेरिकाले फिफा महिला विश्वकप फुटबल २०१९ को उपाधि जितेको छ। चौथो पटक च्याम्पियन बन्ने क्रममा साविक विजेता अमेरिकाले युरोपियन च्याम्पियन नेदर्लयाण्ड्सलाई २-० ले पराजित गरेको हो। फ्रान्सको लिओन स्टेडियममा आइतवार भएको फाइनलमा अमेरिकाले दुवै गोल दोस्रो हाफमा १० मिनेटको अन्तरमा गरेको थियो। ६१औं मिनेटमा क...

ब्राजिल कोपा अमेरिका कपको सेमिफाइनलमा प्रवेश

काठमाडौं । ब्राजिल कोपा अमेरिका फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । शुक्रबार बिहान भएको खेलमा पाराग्वेलाई पेनाल्टी ४–३ ले पराजित गर्दै आयोजक ब्राजिल सेमिफाइनलमा पुगेको हो । पाराग्वेमाथि कठिन जित हात पार्ने क्रममा पेनाल्टी सुटआउटमा ब्राजिलका लागि फिलिप कौटिन्हो र ग्याब्रियल जिसस, मार्किन्होस र विलियमले गोल...

अष्ट्रेलियामा कराते च्याम्पियनसिपमा नेपालका सिमोनले जिते रजत

काठमाडौं । नेपाली कराते खेलाडी सिमोन खत्रीले अष्ट्रेलियाको मेल्बर्नमा भएको भीकेएल सुकोकाइ (VKL SHUKOKAI) ओपन कराते च्याम्पियनसिपमा रजत जितेका छन् । पुरुषतर्फ ७५ केजी भन्दामाथि तौल समुहमा सिमोनले रजत जितेका हुन् । फाइनलमा अष्ट्रेलियाका फिलिपसँग पराजित भएपछि उनी स्वर्ण जित्नबाट बञ्चित भएका छन् । सिमोनको यो...

विश्वकप क्रिकेट :कस्तो रणनीति अप्नाउदै छ वेष्ट इन्डिजका गेललाई रोक्न इंग्ल्याण्डले ?

-विनय तिम्सिना इलाम । विश्वकप क्रिकेट प्रतियोगिता अन्तरगत आज वेष्ट इन्डिज र इंग्ल्याण्ड भिड्दैछन् । दुई पटकको विश्वकप उचालेको वेष्ट इन्डिजको सामना गर्न अहिले सम्म विश्वकप नजितेको इंग्ल्याण्ड तयार रहेको छ । यी दुई टीमकोखेल आज नेपाली समयअनुसार ३ बजेर १५ मिनेटमा खेल शुरु हुनेछ । अहिले सम्म ३/३ खेल खेलेका यी दुई टी...

विश्वकप क्रिकेट : वर्षाक कारण भारत र न्युजिल्याण्डको खेल रद्द

एजेन्सी । इंग्ल्यान्ड र वेल्समा जारी एकदिवसिय विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत बिहीबार हुने भनिएको भारत र न्युजिल्यान्डबीचको खेल रद्ध भएको छ । निरन्तरको वर्षाले दुई टोलीबीचको खेल रद्द भएको हो । खेल रद्द भएपछि दुवै टिमले अंक बाँडेका छन् । यो सँगै न्युजिल्यान्ड ४ खेलमा ३ मा जित सहित ७ अंक बटुल्दै शीर्ष स्थ...

क्रिकेटबाट सन्यास लिएका ‘सिक्सर किंग’ युवराजकाे यस्तो थियो खेलजीवन

-विनय तिम्सीना भारतीय क्रिकेटर युवराज सिंहले अन्तराष्ट्रिय खेल जीवनबाट सन्यास लिएका छन् । उनले सोमबार पत्रकार सम्मेलन गरेर सन्यासको घोषणा गरेका हुन् । युवराज सन् २००७ टी ट्वान्टी विश्वकप र २०११ को एक दिवसिय विश्वकपमा भारतले गरेको जीतको नायक रहेका थिए । १९ वर्षीय खेल जीवनमा ४०२ अन्तराष्ट्रिय खेल खेलेका युवराजल...

स्वीडेनमाथि स्पेनको सहज जित

काठमाडौं । स्पेनले युरोकप छनोट फुटबलमा स्विडेनलाई सहज रुपमा पराजित गरेको छ । सोमबार राति युरोकपअन्तर्गत समूह एफको खेलमा स्पेनले स्वीडेनलाई ३–० गोलअन्तरले पराजित गरेको हो । स्पेनको जितमा कप्तन सर्जियो रामोस, अल्भारो मरोटा र मिकेल ओयारजबलले गोल गरे । पहिलो हाफसम्म भने स्पेनलाई स्वीडेनले गोलरहित बराबरीमा र...

पहिलो नेशनल लिगको उपाधि पोर्तुगललाई, स्टेडियममा फर्हरायो नेपाली झण्डा

पोर्तुगल। युरोपियन युनियन फूटबल एशोसिएसनले पहिलो पटक आयोजना गरेको नेशनल लिगको उपाधि पोर्तुगलले जितेको छ । आइतबार राति भएको फाइनल भिडन्तमा नेदरल्याण्ड्सलाई १–० ले पराजित गरी उपाधि हात पारेको हो । पोर्तुगलको पोर्तोस्थित स्टाडिओ दो ड्रागाउ रंगशालामा भएको खेलमा पोर्तुगलले नतिजा आफ्नो पक्षमा पारेको हो । रोनाल्डो क...