साफ यु–१८ च्याम्पियनसिप फुटबलमा बंगलादेश फाइनलमा प्रवेश

काठमाडौं । नेपालमा जारी साफ यु–१८ च्याम्पियनसिप फुटबलमा बंगलादेश फाइनलमा प्रवेश गरेको छ । हलचोकस्थित एपिएफ क्लबको मैदानमा भएको पहिलो सेमिफाइनल खेलमा बंगलादेशले भुटानलाई ४–० ले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो । प्रतियोगितामा अब बंलगलादेशले दोस्रो सेमिफाइनल खेल भारत र माल्दिभ्सबीचको खेलको विजेतासँग खेल्ने...

भोलिबाट हुने २ दिने क्यान निर्वाचनले नेपाली क्रिकेटले गुमाएको स्वाधीनता फर्काउला त ?

काठमाडौं । पछिल्लो समय सबभन्दा बढी विवादित नेपालको सबभन्दा पूरानो खेल संस्था क्रिकेट यतिखेर विवादबाट बाहिर आउने जमर्कोमा जुटेको छ । लामो समय नियमनकारी निकाय आइसीसीको निलम्बनमा परेको नेपाल क्रिकेट संघ क्यानको निर्वाचनले नेपाली क्रिकेटको धेरै विवादलाई पन्छाउदा थप मार्ग पनि प्रशस्त गर्ने सम्भाना देखिएको छ । यो निर्वाचन...

पोर्चुगलमा बस्ने नेपालका हिक्मतले जिते अमेरिकामा दुई स्वर्ण !

न्युयोर्क । अमेरिकाको न्युयोर्कमा सम्पन्न अन्तराष्ट्रिय कराते प्रतियोगितामा नेपालका हिक्मत घर्तिमगरले दुई स्वर्ण पदक जितेका छन् । लामो समयदेखि पोर्चुगलमा बस्दै आएका हिक्मत सो प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्दै शहभागी भएका थिए। न्युयोर्कस्थित कुइन्स शहरमा २२ सेप्टेम्बरबाट शुरु भएको प्रतियोगितामा ...

जाेफ्रा आर्चरसँग गर्‍याे इंग्ल्याण्ड क्रिकेट बाेर्डले टेस्ट र एकदिवसीय क्रिकेटकाे सम्झाैता

इंग्ल्याण्डले तीव्र गतिका बलर जोफ्रा आर्चरलाई अनुबन्ध गरेको छ । विश्वकप र एसेज श्रृङ्खलामा उत्कृष्ट प्रदर्शन गरेका आर्चरलाई सीमित ओभर र टेस्ट क्रिकेटका लागि इंग्ल्याण्डले केन्द्रीय अनुबन्धन गरेको हो । बार्बाडोसमा जन्मिएका आर्चर गएको वर्षमात्रै इंग्ल्याण्ड टिममा परेका थिए । कागजी प्रक्रिया पूरा भएपछि टिममा आबद्ध भ...

विश्वकप फुटबल छनोटको दोस्रो चरणमा ताइपेविरुद्ध नेपालको शानदार जित

काठमाण्डौं । नेपालले विश्वकप फुटबल छनोटको दोस्रो चरणमा चाइनिज ताइपेविरुद्ध जीत हासिल गरेको छ । ताइपे रंगशालामा भएको खेलमा नेपालले घरेलु टोली चाइनिज ताइपेलाई २–० गोलअन्तरले पराजित गरेको हो । नेपालको जीतमा दुबै गोल अञ्जन विष्टले गरे । खेलको चौथो मिनेटमा नै अग्रता दिलाएका विष्टले दोस्रो गोल ६२ औं मिनेटम...

ताजिकिस्तानलाई पराजित गर्दै नेपाल फाइनलमा

काठमाडौं । नेपालले ताजिकिस्तानलाई पराजित गर्दै नदेज्दा कप महिला फुटबलको फाइनलमा प्रवेश गरेको छ । किर्गिस्तानको सेन्ट्रल रंगशालामा भएको खेलमा नेपालले ताजिकिस्तानलाई १-० गोलले पराजित गरेको हो । यो जितसँगै नेपाल यो प्रतियोगिताको लिग चरणमा दोस्रो बन्दै फाइनलमा प्रवेश गरेको हो । अब नेपालले उपाधिका लागि उज्वेकिस्तान...

१३औँ सागका लागि क्रिकेट खेलाडी छनोट ( नामावली सहित )

काठमाडौँ आगामी मङ्सिरमा नेपालमा नै आयोजना हुने १३औँ दक्षिण एसियाली खेलकूद (साग) का लागि नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीको प्रारम्भिक चरणमा ३५ खेलाडी छनोट भएका छन् । मुख्य प्रशिक्षक उमेश पटवाल र कप्तान पारस खड्काको छनोट समितिले प्रारम्भिक चरणमा ३५ खेलाडीको नाम आज सार्वजनिक गरेको हो । नेपाली टोलीको बन्द प्रशि...

युइएफए वर्ष खेलाडीकाे घाेषणा आज, मेस्सी, राेनाल्डाे र भान डाइकमध्ये कसले मार्ला बाजी ?

काठामडाैँ । यूईएफए वर्षको पुरुष खेलाडीको घोषणा आज (बिहीबार) राति हुँदैछ । यस पटक युरोपको उत्कृष्ट फुटबलर बन्ने होडमा तीन जना खेलाडी छन् । बार्सिलोनाका लियानल मेस्सी र युभेन्टसका क्रिष्टियानो रोनाल्डो पुरानै अनुहार हुन् । गोल गर्ने खेलाडीहरुको सूचिमा यो पटक गोल बचाउने खेलाडीको नाम समावेश भएको छ । अर्थात्...

नापोलीमाथि बार्सिलोनाको संघर्षपूर्ण जित

काठमाडौं । प्रि–सिजनअन्तर्गत मैत्रीपूर्ण खेलमा स्पेनिस क्लब बार्सिलोनाले इटालियन क्लब नापोलीमाथि संघर्षपूर्ण जित निकालेको छ । नेपाली समयअनुसार बिहीबार बिहान अमेरिकामा भएको खेलमा बार्सिलोनाले नापोलीलाई २–१ गोल अन्तरले पराजित गरेको हो । खेल शुरु भएको ३८ औं मिनेटमा बार्सिलोनाले आग्रता लिएको थियो । सर्जियो बुस्के...

आइसीसी टी-२० वरियतामा महेन्द्रसिंह धोनी र क्रिस गेलभन्दा पारस खड्का अगाडि

काठमाडाैँ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी)ले सार्वजनिक गरेको टी-ट्वान्टी क्रिकेटको नयाँ वरियतामा नेपाली राष्ट्रिय टाेलीका कप्तान पारस खड्काले छलाङ मारेका छन् । वरियताको अलराउण्डरतर्फ कप्तान पारस २५ औं स्थानमा रहेका छन् । ९० अंक पाएका कप्तान पारसको यो करियरकै ठुलो वरियता हो । कप्तान पारस ब्याटिङतर्फ भार...