ग्लोबल टी–२० मा सन्दीप वलिङ गर्दै

काठमाडौँ । ग्लोबल टी–२० मा दोस्रो पटक खेलिरहेका सन्दीप लामिछाने मैदानमा उत्रिएका छन् । सन्दीपको टीम टोरन्टोको चौंथो खेलमा सन्दीप पहिलो पटक प्लेइङ इलेभेनमा परेका हुन् । सन्दीपको टीम अहिले ब्रम्प्टनविरुद्ध मैदानमा छ । सन्दीपको टीमले टस जितेर फिल्डिङ रोजेको छ । यस अगाडि टी–२० एसिया छनोट खेल परेकाले सन्दीपल...

मेस्सीलाई कारबाही : तीन महीनासम्म अन्तर्राष्ट्रिय खेल खेल्न प्रतिबन्ध

काठमाडौं विश्वकप फुटबलका चर्चित पात्र एवं अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीलाई ३ महिनाका लागि अन्तर्राष्ट्रिय फुटबल खेल्न प्रतिबन्ध लगाइएको छ । उनलाई राष्ट्रिय टोलीको प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय खेलमा प्रतिबन्ध लगाइएको हो । कोपा अमेरिकामा अर्जेन्टिना पराजित भएपछि उनले प्रतियोगिता नै ‘भ्रष्ट’ भन्दै ट...

सिंगापुरसँग हार बेहोरेको नेपालको टी-२० विश्वकप सपना अधुरै

काठमाडौं । सिंगापुरसँग लज्जापद हारसँगै नेपालको टी-२० विश्वकप खेल्ने सपना अधुरै रहृयो । आइतबार भएको खेलमा नेपाललाई ८२ रनको फराकिलो अन्तरले हराउँदै सिंगापुर एसिया फाइनलको उपाधि मात्र जितेन, विश्वकपको ग्लोबल छनोटमा स्थान बनाएको छ । १९२ रनको लक्ष्य पछ्याएको नेपालले १५ ओभरमा सबै विकेट गुमाएर १०९ रन मात्र...

यस्तो छ रियल म्याड्रिडले बेल चीन जाने प्रक्रिया रद्द गर्नुको कारण !

काठमाडौं । ग्यारेथ बेल चिनियाँ क्लब जाने प्रक्रियालाई रियल मड्रिडले रद्ध गरेको छ । स्पेनिस क्लब रियलले बेललाई चीन नपठाउने निर्णय गरेसँगै उनी रियल मै बस्ने भएको बीबीसीले लेखेको छ । तीन वर्षका लागि बेल चिनियाँ क्लब जियाङसु सुनिङ जाने मौखिक सम्झौता भएको थियो । बेलले चिनियाँ क्लबबाट साताको १ मिलियन पाउण्ड पाउने शर्त...

एक जाेर जुत्ताको मूल्य ४ करोड ८३ लाख ८० हजार रुपैयाँ !

काठमाडाैँ । एक जोर जुत्ताको मूल्य बढीमा कति पर्ला ? १० हजार, २० हजार या ५० हजार । तर नाइकका सह–संस्थापकले डिजाइन गरेका एक जोर ऐतिहासिक जुत्ता चार करोड ८३ लाख ८० हजार रुपैयाँमा बिक्री भएको छ । नाइकका सह संस्थापकले डिजाइन गरेको खेलकूदमा प्रयोग हुने यो जुत्ता न्यूयोर्कको लिलाममा राखिएका एक सय जोर जुत्तामध्येमा ...

कीर्तिमानी बेलायती हक्की खेलाडी नेपालमा सम्मानित !

काठमाडौं। हाइ अल्टिच्युडमा हक्की खेलेर विश्व कीर्तिमान बनाएका बेलायती हक्की खेलाडीलाई आइतबार ‘नेपाल भ्रमण वर्ष २०२०’को सचिवालयले सम्मान गरेको छ। एन्डी होल्लीडेको नेतृत्वमा आएका बेलायतका हक्की खेलाडीहरूले नेपालको ५ हजार १९ मिटरको उचाइमा हक्की खेलेर विश्वकीर्तिमान बनाएको बताइएको छ। मुस्ताङको बाराजुङ गाविस (...

ललित स्मृति यू–१८ को उपाधि ब्रिगेड ब्वाइजलाई

काठमाडौँ। बिरजेश चौधरीको निर्णायक गोलमा ब्रिगेड ब्वाइज क्लबले आइतबार विभागीय टोली नेपाल पुसिल क्लबलाई १–० ले पराजित गर्दै ललित स्मृति यू–१८ फुटबल प्रतियोगिताको उपाधि उचालेको छ। सातदोबाटोस्थित एन्फा मुख्यालयमा बिरजेशले २३औं मिनेटमा गरेको गोल ब्रिगेड ब्वाइजलाई उपाधि जिताउन निर्णायक बन्यो। बिरजेश प्रतियोगि...

इङ्ल्यान्ड आईसीसी एकदिवसीय विश्व वरीयताको शीर्ष स्थानमा

काठमाडौं । पहिलोपटक विश्वकपको उपाधि जितेको इङ्ल्यान्ड आईसीसी एकदिवसीय विश्व वरीयताको शीर्ष स्थानमा पुगेको छ । आईसीसीले सार्वजनिक गरेको नयाँ वरीयतामा इङ्ल्यान्ड शीर्ष स्थानमा उक्लिएको हो । ४४ वर्षे विश्वकपको इतिहासमा पहिलो पटक उपाधि चुमेको इङ्ल्यान्डको १ सय २५ अंक छ । सेमिफाइनलबाट बाहिरिएको भारत १ सय २२ अंकसहित...

न्युजिल्याण्ड विश्वकप क्रिकेटको फाइनलमा प्रवेश, भारत १८ रनले पराजित

काठमाडाैं । न्यूजिल्याण्ड आईसीसी एकदिवसीय विश्वकप क्रिकेट फाइनलमा प्रवेश गरेको छ ।न्यूजिल्याण्डले प्रस्तुत गरेको २ सय ४० रनको मध्यम लक्ष्य पछ्याइरहेको भारत १८ रनले पराजित भयो । भारत ४९ ओभर ३ बलमा सबै बिकेट गुमाउँदै २ सय २१ रनमा समेटियो । ९२ रनमा ६ बिकेट गुमाएको भारतको पारी एमएस धोनी र रविन्द्र जडेजाले उ...

मैदानमै धोनीको मुखबाट रगत निस्किएपछी …

काठमाडौँ। विश्वकप क्रिकेटमा इङ्ग्ल्यान्डविरूद्धको खेलमा धोनीले रगत थुक्दै गरेको फोटो इन्टरनेटमा फैलियो। सो खेलमा उनले न्युन गतिको इनिङ्द्वारा प्रशंसकहरूलाई निराश पारिरहेका थिए। अर्थात् उनको कम गतिका कारण प्रशंसकहरूको चित्त बुझिरहेको थिएन। तर ब्याटिङ गर्दा धोनीले महसुस गरेको पीडा भने कसैले चाल पाएनन्। यो...