काठमाडाैं । विश्वकप क्रिकेट प्रतियोगितामा आज वेष्ट इन्डिज र दक्षिण अफ्रिका विचको खेल हुँदैछ । दुई पटकको विश्वकपकाे ट्रफि उचालेको वेष्ट इन्डिजको सामना गर्न एक पटक पनि विश्वकप नजीतेको अभागी टीमको रुपमा मानिएको दक्षिण अफ्रिका तयार रहेको छ । यी दुई टीमकोखेल आज नेपाली समयअनुसार ३ बजेर १५ मिनेटमा खेल शुरु हुनेछ । दक्...





