रिङभित्रै रेस्लरको मृत्यु

- एजेन्सी, लण्डन । लण्डनमा एक खेलाडीको खेल्दाखेल्दै रिङभित्रै निधन भएको छ । लन्डनमा आयोजित रेस्लिङ प्रतियोगितामा विपक्षी खेलाडीसँग भिडन्त गर्दागर्दै सिल्भर किङ उपनामले चिनिने सेसर बारोनको मृत्यु भएको हो । उनी मेक्सिकोका चर्चित रेस्लर हुन् । उनले सन् २००५ मा निर्मित चलचित्र नाचो लिब्रमा हास्य कलाकार ज्याक ब्...

दिल्ली २ विकेटले विजयी, हैदरावाद बाहिरीयो

काठमाडौं । १२ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको ईलिमिनेटर राउण्डमा दिल्ली क्यापिटल्स विजयी भएको छ । विशाखापटनमा भएको खेलमा दिल्लीले सनराइजर्स हैदरावादलाई २ विकेटले पराजित गर्दै क्वालीफायरमा प्रवेश गरेको हो । हैदरावादले दिएको १ सय ६३ रनको लक्ष्य दिल्लीले अन्तिम ओभरको एक बल बाँकी रहँदा ८ ...

आगामी शनिबार काठमाडौंमा रेस्लिङ प्रतियोगिता

आगामी शनिबार काठमाडौंमा रेस्लिङ प्रतियोगिता हुने भएको छ। नेपाल रिङ रेस्लिङ संघले वैशाख २८ गते शनिबारका दिन एम के डब्लु वेल्ट एण्ड रोड च्याम्पियनसिपको आयोजना गर्न लागेको हो। संघले नेपाल र चीनबिचको मित्रतालाई उत्सवका रुपमा मनाउने क्रममा प्रतियोगिता आयोजना गर्न लागिएको संघले जनाएको छ। नेपालमा रिङ रेस्लिङ खेलको...

भालभर्देको कमजोर सोच या मेस्सी निर्भरता?

काठमाडौं । बार्सिलोनामा यतिबेला हरेक कुरा शान्त छ । क्लब, खेलाडी, समर्थक सबै कुरा नै स्थिर । विश्वको उत्कृष्ट खेलाडीको समूह र उत्कृष्ट डिफेन्सका लागि चिनिने बार्सिलोनाको इतिहासकै खराब हारपछिको यो शून्यताले प्रश्नहरु धेरै उब्जाएका छन् । च्याम्पियन्स लिग सेमिफाइनलको दोस्रो लेगमा इंग्लिस क्लब लिभरपुलसँग ४–० ले हार...

म्यानचेस्टर सिटी र लिभरपुलको लुकामारी, उपाधि अन्तिम खेलबाट टुंगो लाग्ने

काठमाडौं । म्यानचेस्टर सिटी इंग्लिस प्रिमियर लिग फुटबलमा लेष्टर सिटीलाई पराजित गर्दै उपाधि नजिक पुगेको छ । सोमबार राति आफ्नै घरेलु मैदानमा भएको खेलमा म्यानचेस्टर सिटीले लेस्टर सिटीलाई १-० गोल अन्तरले पराजित गर्दै शीर्ष स्थानमा उक्लिएको हो । योसँगै अब उपाधि भिडन्त झनै रोचक बनेको छ । म्यानचेस्टर सिटीको जितमा ...

भारतीय महिला लिगको डेब्यु खेलमै चम्किइन् नेपाली चेली साम्बा, पहिलो हाफमै ४ गोल

काठमाडौँ। भारतीय महिला लिगको डेब्यु खेलमै नेपाली राष्ट्रिय टिमकी स्ट्राइकर सावित्रा भण्डारी‘साम्बा’ले ह्याट्रिक गरेकी छिन्। सावित्रा सम्मिलित सेथु फुटबल क्लबले लिगको पहिलो खेलमा मनिपुर पुलिस स्पोर्टस् क्लबविरूद्व सोमबार भएको खेलको पहिलो हाफभित्रै सावित्राले ह्याट्रिकसहित ४ गोल गर्दै आफ्नो बहादुरी देखा...

ठुलो संघर्षपछि २ अंकको अग्रतामा लिभरपुल प्रिमियर लिगको शीर्षस्थानमा

एजेन्सी । इंग्लिस प्रिमियर लिग अन्तगर्त आइतबार बिहान भएको खेलमा न्यु क्यासल युनाइटेडमाथि संघर्षपुर्ण जित निकाल्दै लिभरपुल शीर्षस्थनमा पुगेको छ । युनाइटेडको घरेलु मैदानमा भएको खेलमा लिभरपुलको जितका लागि भर्जिल भान डाइक, मोहम्मद सलाह र डिभक ओरिजीले गोल गरे भने उस्तै प्रदर्शन देखाएको युनाइटेडकातर्फबाट २ गोल फर्क...

सुस्मिता नेपालले जितिन् राइफल समाएको दुई वर्षमै कीर्तिमानी स्वर्ण !

-सुस्मिता नेपाल प्रदेश पाँचमा भर्खरै सकिएको आठौं राष्ट्रिय खेलकुदमा कीर्तिमानी स्वर्ण जितेपछि धेरैले बधाई दिए । हौसला दिए । अझ राम्रो खेल्नुपर्छ भनेर हिम्मत दिए । त्यसले मेरो रहरमा एक इँटा थपिएको छ । सबैको स्याबासीले गर्दा छोटो समयमा पनि सुटिङ १० मिटर एयर राइफलमा ओलम्पियन खेलाडीको कीर्तिमान तोड्न सक्नु ठूलै कुर...

रोनाल्डोले किने १ अर्ब ३८ करोडकाे कार, संसारकै सबैभन्दा महंगो भएकाे दाबी

काठमाडौं । पोर्चुगिज सुपरस्टार फुटबलर क्रिस्टियानो रोनाल्डोले ९५ लाख पाउण्ड अर्थात करिब १ अर्ब ३८ करोड १६ लाख ४३ हजार रुपैयाँ मूत्यकाे कार किनेका छन् । उनले बुगाटी ला भुइचर नोयर कार किनेका हुन् । डेलिमेलका अनुसार यो संसारकै सबैभन्दा महंगाे बताइएकाे छ । यो कार बजारमा आइसकेको छैन । पहिलोपटक यो कार जेनेभा म...

मेसीले पूरा गरे ६०० गोल, लिभरपुलमाथि बार्सिलोनाको जित

युरोपियन च्याम्पियन्स लिगको सेमिफाइनलको पहिलो लेगमा बार्सिलोनाले लिभरपुललाई ३-० गोल ले पराजित गरेको छ। गए राति बार्सिलोनाको घरेलु मैदानमा भएको खेलमा हात पारेको जितसँगै बार्सिलोना फाइनल नजिक पुगेको छ। बार्सिलोनाका लागि लुइस सुआरेजले खेलको २६ मिनेटमा गोल गरे। पहिलो हाफमा १-० ले अघि रहेको बार्सिलोनाका लागि कप्ता...