पूर्व प्रधानमन्त्री शेर बहादुर देउवाद्धारा धनगढी दौडिन्छ उद्घाटन

नेपाली काँग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेर बहादुर देउवाले जेसिजले युवाहरुको नेतृत्व तथा क्षमता विकासमा खेलेको भूमिका प्रशंसनीय भएको बताएका छन् । आज बिहान धनगढी जेसिजद्धारा आयोजित नवजीवन धनगढी दौडिन्छ हाफ म्याराथानको उद्घाटन गर्दै पूर्व प्रधानमन्त्री देउवाले जेसिजको कार्यको प्रशंसा गरेका हुन् । उद्...

हाफ म्याराथानको बिजेता बने जुम्लाका दुर्गा बुढा

धनगढी जेसिजद्धारा आयोजित नवजीवन धनगढी दौडिन्छ हाफ म्याराथानको यस वर्षको उपाधी साविक बिजेता जुम्लाका दुर्गा बुढाले जितेका छन् । नेपाली सेनामा कार्यरत बुढाले २१ दशमलव १ किमीको दूरी एक घण्टा सात मिनेटमा पार गर्दै उपाधी जितेका हुन् । उनले उपाधीसंगै ५५ हजार ५ सय रुपैया हात पारेका छन् । म्याराथनमा दोस्रो भएका नेप...

टोटनहृयामको फराकिलो जित, लुकासको हृयाट्रिक

काठमाडौं । Photo Credit : प्रिमियर लिग टोटनहृयामले इंग्लिस प्रिमियर लिग फुटबलमा फराकिलो जित हात पारेको छ । शनिबार राति भएको खेलमा टोटनहृयामले हडर्सफिल्डलाई ४-० गोलअन्तरले पराजित गरेको हो । आफ्नै घरेलु मैदानमा भएको खेलमा टोटनहृयामको जितमा लुकास मोउराले हृयाटि्रक गोल गरे । त्यस्तै भिक्टोर वानयामाले एक गोल थ...

म्यानचेस्टर युनाइटेडको संघर्षपूर्ण जित

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा वेष्ट ह्याम युनाइटेडमाथि २–१ को संघर्षपूर्ण जित निकाल्दै म्यानचेस्टर युनाइटेडले शीर्ष चारमा पर्ने सम्भावना जीवित राखेको छ । लिग अन्तर्गत घरेलु मैदानमा भएको खेलमा पउल पोग्बाले पेनाल्टी मार्फत गरेको दुई गोलको सहयोगमा म्यानचेस्टर युनाइटेडले वेष्...

युरोपा लिगः नेपोलीमाथि आर्सनलको जित

काठमाडौं । इंग्लिस क्लब आर्सनलले युरोपा लिग फुटबलको क्वाटरफाइनलअन्तर्गत पहिलो लेगमा जित हात पारेको छ । घरेलु मैदानमा बिहीबार राति भएको खेलमा आर्सनलले इटालियन क्लब नेपोलीलाई २-० गोलअन्तरले पराजित गरेको हो । आर्सनलको जितमा आरोन राम्सेले गोल गरे । त्यस्तै, एक गोल भने उपहार स्वरुप आर्सनलले पाएको थियो । खेलको...

सिंगापुरलाई नेपालले दियो २ सय ८३ रनको विशाल लक्ष्य

काठमाडौं । आईसीसी यू-१९ विश्वकप क्रिकेटअन्तरर्गत एसिया क्षेत्र छनोट प्रतियोगितामा सिंगापुरविरुद्ध पहिले ब्याटिङ गर्दै नेपालले २ सय ८२ रनको विशाल स्कोर खडा गरेको छ । नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ९५ रनको योगदान दिए । नेपालले आफ्नो पूरा ओभर ब्याटिङ गर्न भने सकेन । ३ सय रन कटाउन सक्ने अवस्थामा नेपाल...

मोना खुल्ला पुरुष भलिवल प्रतियोगिताको ट्रफी मगर समाजले चुम्यो, मोना रातो बन्यो उपविजेता

लिस्बन । म्याग्दी प्रवासी नेपाली संघ (मोना) पोर्तुगलले आयोजना गरेको खुल्ला पुरुष भलिबल प्रतियोगिताको उपाधि मगर समाज पोर्तुगलले चुमेको छ । अन्तिम खेलमा मगर समाज पोर्तुगलले आयोजक मोना रातो समूहलाई हराउदै ट्रफी हात पार्न सफल भएको हो । मगर समाजले ट्रफी जितेसंगै नगद १५ सय युरो र प्रमाणपत्र प्राप्त गरेको छ भने ...

भारतीय महिला लिग खेल्दै नेपाली खेलाडी

काठमाडौँ। दक्षिण एसियामा उत्कृष्ट स्ट्राइकर भनेर चिनिने नेपालका दुई जना खेलाडी भारतमा व्यावसायिक फुटबल खेल्ने तयारीमा छन् । यसअघि माल्दिभ्समा पनि आफ्नो क्षमता देखाइसकेका सावित्रा भण्डारी र अनिता बस्नेतले भारतमा महिला लिग खेल्ने भएका हुन् । सावित्रालाई गोगुलमले अनुबन्धको तयारी गर्नुका साथै क्लब सेतुले प...

ब्राइटनलाई पराजित गर्दै म्यानचेस्टर सिटी एफए कपको फाइनलमा

एजेन्सी । एफए कप अन्तर्गत शनिबार राति भएको खेलमा प्रिमियर लिग प्रतिद्धन्द्धी ब्राइटन होव अल्वियोनलाई पराजित गर्दै म्यानचेस्टर सिटी फाइनलमा पुगेको छ । वेम्वली मैदानमा भएको खेलमा ब्राइटन होव अल्वियोनलाई १–० ले पराजित गर्दै म्यानचेस्टर सिटी एफए कपको उपाधिनजिक पुगेको हो । सुरुवाती चरणमै गाब्रियल जेससले गरेको ...

नेपाली धावक आइत तामाङ्ले जिते पोर्तुगलको छैठौ कोर्क ट्रेल म्याराथुन, भन्छन् ” नेपाली राष्ट्रिय झण्डा बोक्न नपाउदा दुखि छु “

- सम्झना अधिकारी। लिस्बन, पोर्तुगल। पोर्तुगलको कोर्क ट्रेल म्याराथुन नेपाली धावक आइत तामाङ्ले जितेका छन्। भिक्टोरिया फुटबल क्लबबाट खेल्दै आईरहेका तामाङ्ले २१ किलोमिटर लामो कोर्क ट्रेल म्याराथुन १ घण्टा ४० मिनेट ४५ सेकेण्डमा पुरा गरे भने उनका प्रतिद्वन्दी आन्तोनिया अल्मेदाले १ घण्टा ४० मिनेट ४९ सेक...