ओमानमा जारी पाँच देशको सहभागिता रहेको ट्वेन्टी ट्वेन्टी सिरीजको अन्तिम खेलमा नेपालले बिहीबार घरेलु टिमविरुद्ध खेल्दैछ । ओमानको एकेमडेमी क्रिकेट मैदानमा हुने खेल नेपाली समय अनुसार दिउँसाे सवा तीन बजेबाट सुरु हुनेछ । जारी प्रतियोगितामा सबैभन्दा बलियो टिमका रुपमा देखिएको ओमानविरुद्ध नेपालले जित निकालेर सुखद अन्त्य गर...





