को बन्ला अबको कप्तान ?पारसको राजीनामापछि बन्यो नेपाली क्रिकेटमा तरङ्ग !

काठमाण्डौ। नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्काले आश्चर्यजनक रुपमा कप्तान पदबाट राजीनामा दिएका छन् । नेपाल क्रिकेट संघ (क्यान)लाई आईसीसीले निलम्बन गरेका बेला नेपाली क्रिकेट भनेकै पारस भन्ने छविसमेत बनाएका कप्तान खड्काको राजनीमाले नेपाली क्रिकेट क्षेत्र फेरि एक पटक तरंगित बनेको छ । आईसीसीको पछिल्लो ...

नेपाली क्रिकेट टिमको कप्तानबाट पारसको राजीनामा

काठमाडौं। पारस खड्काले नेपाली क्रिकेट टिमको कप्तानबाट राजीनामा घोषणा गरेका छन्। न्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले नेपाल क्रिकेट संघ (क्यान) को निलम्बन फिर्ता गरेकै भोलिपल्ट कप्तानको भूमिकाबाट राजीनामाको घोषणा गरेका हुन्। क्यानलाई गरिएको निलम्बन तीन वर्षपछि फुकुवा भएकोमा निकै खुसी लागेको बताउँदै अब आफु...

ग्रीसलाई २-० ले पराजित गर्दै इटाली बन्याे समूहविजेता

एजेन्सी । सन् २०२० युरोकप छनोटका लागि जारी खेलमा समूह जीबाट इटाली छानिएको छ । गएराति भएको खेलमा इटालीले ग्रीसलाई २-० ले पराजित गर्दै युरोकपमा स्थान सुरक्षित गरेको हो । पहिलो हाफ गोलरहित बराबरी खेलेको दुवै टोली दोश्रो हाफमा आक्रामक प्रदर्शनमा उत्रिएका थिए । खेलको ६३ औं मिनेटमा इटालीका जोर्गिन्होले गोल गर्दै ...

आइसीसी वरियतामा नेपालका पारस खड्काले धोनी र गेललाई उछिने !

काठमाडौं। अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी)ले जारी गरेको नयाँ वरियताको टी–२० ब्याटिङतर्फ पारस खड्का वेस्ट इन्डिजका क्रिस गेल र भारतका महेन्द्रसिंह धोनीभन्दा अगाडि पर्न सफल भएका हुन्। उनी ४५औं स्थानमा परेका हुन्। खड्काभन्दा धोनी २१औं स्थान र गेल २५औं स्थान तल रहेका छन्। ब्याटिङतर्फ पाकिस्तानका बाबर अजाम ...

नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडाैं| नेपाली राष्ट्रिय क्रिकेट टोली सिङ्गापुर र ओमानमा भएका दुई वटा टी ट्वान्टी क्रिकेट सिरिज खेलेर आज स्वदेश फर्किएका छन् । टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रिय खेलकूद परिषद् राखेपका सदस्यसचिव रमेशकुमार सिलवालले स्वागत गर्नुभयो । सिङ्गापुरमा भएको तीन देश सहभागी सिरिजमा नेपाल जिम्बावेसँग...

सान मारिनोलाई ९-० गोलले पराजित गर्दै बेल्जियम बन्याे युरो कपमा छनोट हुने पहिलो देश

एजेन्सी । बेल्जियम युरो कप, २०२० का लागि छनोट भएको छ । बिहिबार राति भएको खेलमा सान मारिनोलाई ९–० गोल अन्तरले पराजित गर्दै बेल्जियम युरो कपमा छनोट हुने पहिलो देश बनेको हो । शीर्ष स्थानको बेल्जियमले ७ खेलबाट २१ अंक बटुल्यो । सान मारिनो अझै अंकविहीन हुँदै तालिकाको पुछारमा छ । बेल्जियमले तेस्रो स्थानको साईप्रससँग...

फेरि पनि चलेन ब्याटिङ : ६४ रनमा समेटियो नेपाल

काठमाडौँ । पाँच राष्ट्र सम्मिलत टी–२० शृङ्खलामा आयोजक ओमानबिरुद्ध नेपाल मात्र ६४ रनमा अलआउट हुन पुगेको छ । टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको नेपाल मात्र ११ ओभरमा अलआउट हुन पुग्यो । नेपालका लागि दुई ब्याट्सम्यानले मात्र दोहोरो अंकमा रन बटुल्न सक्यो । आरिफ शेखले सर्वाधिक २० रन बनाए भने दीपेन्द्र सिंह ऐरीले...

विश्वकप फुटबल एशिया छनोटमा एकै दिन १६ खेल (को कोसँग खेल्दै, सूचीसहित)

काठमाडौं । कतारमा सन् २०२२ मा हुने विश्वकप फुटबलमा एशियातर्फको छनोट अन्र्तगत आज एकै दिन १६ खेल हुँदैछ । आज नेपालले अष्ट्रेलियासँग क्यानबेरामा खेल्नेछ । आज ३२ टोलीबीच हुने प्रतिष्पर्धाले एशियाली छनोटको दोस्रो चरण पार गर्ने सम्भावित टोलीको स्थिति पनि आँकलन गर्न सजिलो हुनसक्छ । बलिया टोलीहरुमध्ये अधिकांशले दोस्रो ...

विश्वकप छनोट : आज नेपालले अस्ट्रेलियाकाे सामना गर्दै

काठमाडाैँ । विश्वकप फुटबलको दोस्रो चरण तथा एशियाली छनोटमा नेपालको राष्ट्रिय फुटबल टिमले आज (बिहीबार) अष्ट्रेलियासँग प्रतिस्पर्धा गर्दैछ । अष्ट्रेलियाको जियो स्टेडियम क्यानबेरामा हुने खेल नेपाली समयअनुसार दिउँसो पौने ३ बजे सुरु हुनेछ । विश्वकप फुटबलमा लगातार सहभागिता जनाउँदै आएको अष्ट्रेलियासँग नेपाली फुटबल टिमले ...

अर्जेन्टिनाको उत्कृष्ट कमब्याक, जर्मनीसँग बराबरीमा राेकियाे

एजेन्सी: अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल प्रतियोगितामा जर्मनी र अर्जेन्टिना बराबरीमा रोकिएका छन् । बुधबार राति जर्मनीको घरेलु मैदानमा भएको खेलमा अर्जेन्टिनाले २-० गाेल अन्तरकाे अवस्था उल्ट्याउँदा बराबरीमा रोकिएको हो । जर्मनीको पहिलो हाफको २-० को अग्रतालाई अर्जेन्टिनाले दोस्रो हाफमा उल्टाएर २-२ को बराबरीमा रोक्...