काठमाडौं। नेपाल आर्मीकी उसु खेलाडी निमा घर्तिमगर ।नेपाल आर्मीकी उसु खेलाडी निमा घर्तिमगर । १३औं दक्षिण एसियाली खेलकुद (साग) मा आयोजक नेपालका ५९४ खेलाडीले विभिन्न २६ खेलमा प्रतिस्पर्धा गर्दैछन्। जसमध्ये ३११ पुरुष र २८३ महिला खेलाडी छन्। नेपालबाट खेल्ने खेलाडी मध्ये एक तिहाइ नेपाली सेनाका छन्।सेनाका १७९ खेलाडीले...





