श्रीलंकासँगको टी-२० सिरिज अष्ट्रेलियालाई

काठमाडौं । श्रीलंकासँगको तीन खेलको टी-२० क्रिकेट सिरिज एक खेल अघि नै घरेलु टोली अष्ट्रेलियाले जितेको छ ।आज (बुधबार) भएको खेलमा श्रीलंकालाई ९ विकेटले पराजित गर्दै अष्ट्रेलियाले एक खेल अघि नै सिरिज जितेको हो । ११८ रनको सामान्य चुनौती पछ्याउँदै ब्याटिङ गरेको अष्ट्रेलियाले १३ ओभरमा नै एक विकेटको क्षतिमा लक्ष्य भेटायो ...

ज्ञानेन्द्रको कप्तानीमा हामी नयाँ उचाईमा पुग्छौं : पारस

काठमाडौं । पारस खड्काले ज्ञानेन्द्र मल्लको कप्तानीमा नेपाली क्रिकेट नयाँ उचाईमा पुग्ने विश्वास व्यक्त गरेका छन् ।पारसले कप्तानबाट राजीनामा दिएपछि नेपाल क्रिकेट संघ (क्यान)ले मल्ललाई नयाँ कप्तान चयन गरेको छ । पारसले ट्वीट गर्दै मल्ललाई बधाई दिएका छन् ।ज्ञानेन्द्रले निकै अनुशासन र प्रतिवद्धताका साथ देशका लागि खेल्दै...

ज्ञानेन्द्र मल्ल बने नेपाली राष्ट्रिय टिमका कप्तान

काठमाडौं नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय क्रिकेट टिमको कप्तानको जिम्मेवारी ज्ञानेन्द्र मल्ललाई दिएको छ। ज्ञानेन्द्रले खेलका आगामी सिजनदेखि कप्तानको जिम्मेवारी सम्हाल्ने क्यानका सचिव अशोकनाथ प्याकुरेलले जानकारी दिएका छन्। यसअघि उनी टिमका उपकप्तान थिए। दश वर्षदेखि टोलीको कप्तानी गर्दै आएका पारस खड्काले राज...

विश्व विजेता अमेरिकी महिला फुटबल टोलीले पायो नयाँ प्रशिक्षक

विश्व विजेता अमेरिकी महिला फुटबल टिमको प्रशिक्षकमा भ्लात्को एन्डोनोवस्की नियुक्त भएका छन् । ४३ वर्षका उनले नेशनल वुमनस् सकर लिग क्लब सियाटल रेइन एफसीको जिम्मेवारी सम्हाल्दै आएका थिए गएको दुई सिजनदेखि ।अमेरिकालाई सन् २०१५ र २०१९ मा गरी दुई पटक विश्वकपको उपाधि दिलाएकी प्रशिक्षक जिल एलिसले राष्ट्रिय टिमको प्रशिक्षकका रु...

टी-१० क्रिकेट लिग: समूह चरणमा पारस र सन्दीपको भेट नहुने

काठमाण्डौ | यूएईमा हुन लागेको टी-१० लिग क्रिकेटमा नेपालमा २ खेलाडी सहभागी हुँदैछन्| लेगस्पिनर सन्दीप लामिछानेले विभिन्न फ्रेन्चाइज लिग खेलिसकेका छन् भने निवर्तमान कप्तान पारस खड्का पहिलो पटक विदेशी फ्रेन्चाइज लिग खेल्दै छन् ।आउँदाे १४ नोभेम्बरमा प्रतियोगिताको उद्घाटन समारोह आयोजना हुनेछ भने १५ तारिखदेखि नियमति खे...

वुमन्स च्याम्पियन्स लिग क्रिकेटको उपाधि चितवन राइनोजले उचाल्यो

काठमाडौं । वुमन्स च्याम्पियन्स लिग क्रिकेटको उपाधि चितवन राइनोजले उचालेको छ । पहिलो संस्करणको च्याम्पियन बनेर इतिहास रच्ने क्रममा चितवनले क्याट क्विन्स काठमाडौंलाई ४५ रनको अन्तरले पराजित गर्यो । टस गुमाएर पहिला ब्याटिङको निम्तो पाएको चितवनले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय १२ रन बनाएको थियो । पहिलो विके...

‘रियल मड्रिड जाउ कि म्यानचेस्टर युनाइटेडमै बसु दोधारमा परे’

एजेन्सी। रियल मड्रिड नयाँ खेलाडीको खोजीमा रहेको छ । आउने जनवरीमा केही नयाँ खेलाडी अनुबन्ध गर्ने तयारीमा रियल मड्रिड रहेको छ ।क्लबमा रहेका पुराना केही खेलाडीहरुलाई बिदा गर्ने योजनामा पनि रियल रहेको मिडिया रिपोर्टमा उल्लेख छ । रियलका केही खेलाडीहरुले यसबारे खुलेरै बोलेका छन् । मार्सेलो, लुका मोड्रिच, ग्यारेथ बेल खेल...

सन्दीपले पाए हालसम्मकै उच्च मूल्य- १ करोड ४६ लाख, ‘द हन्ड्रेड’ क्रिकेट प्रतियोगिता खेल्ने

काठमाडौं क्रिकेटर सन्दीप लामिछाने 'दि हन्ड्रेड' र 'टी-२०' लिग' क्रिकेटमा अनुबन्धित भएका छन्।इङ्ल्यान्ड र वेल्समा सन् २०२० को जुलाई १७ देखि अगस्ट १६ सम्म आयोजना हुने 'द हन्ड्रेड' क्रिकेटको ड्राफ्टबाट सन्दीपलाई बर्मिङ्घम फिनिक्सले एक लाख पाउन्ड (एक करोड ४६ लाख) नेपाली रुपैयाँमा अनुबन्ध गरेको हो। सन्दीपलाई बुधबार ...

कप्तानी मात्र छाडेको हो,ब्याट छाडेको छैन-पारस खड्का

काठमाडौं। नेपाली राष्ट्रिय टोलीको कप्तान पारस खड्काले आफूले टिम कप्तानबाट राजीनामा दिएपनि ब्याट भने नछाडेको बताएका छन्। खेल नै छोडेको नभएको तर केही समयका लागि भने ब्रेक भने लिने उनको भनाइ छ। कप्तानीबाट राजीनामा दिएसँगै उनले मंगलबार पत्रकार सम्मेलन गरेर यस्तो अभिव्यक्ति दिएका हुन्। आफूले कुनै असन्तुष्टिका कारण र...

किन छाडे पारसले कप्तानी?

काठमाडौं । क्रिकेटर पारस खड्काले राष्ट्रिय टिमको कप्तानबाट राजीनामा दिने अहिले नै उपयुक्त समय रहेको बताएका छन् । मंगलबार पत्रकारहरुसँगको कुराकानीमा उनले नेपाल क्रिकेट संघ (क्यान) को निलम्बन फुकुवा भएपछि नयाँ ढंगले अघि बढ्नुपर्ने भएकाले राजीनामा दिएको प्रतिक्रिया दिए । अब नेपाली क्रिकेटलाई अघि बढाउन मैदानमा खेल...