समयको महत्व : १ मिलिसेकेन्डले सन्तोषीलाई दिलायो स्वर्ण पदक

काठमाडौँ । एथलेटिक्स खेलै पुरानो । यसलाई ‘फादर अफ स्पोर्ट्स’ मानिन्छ । यही एथलेटिक्समा सन्तोषी श्रेष्ठले मंगलबार स्वर्णपदक जितेर इतिहास रचेकी छन् । १३ औं दक्षिण एसियाली खेलकुदमा प्राप्त यो उपलब्धिले उनी एथलेटिक्समा नेपालका लागि पहिलो अन्तर्राष्ट्रिय स्वर्ण जित्ने महिला खेलाडी भएकी हुन् । सन्तोषीले दशरथ रंगशा...

फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदान कागजमै थन्कियो !

- मोहन जोशी धनगढी उपमहानगरपालिका वडा नम्बर-३ मा रहेको फाप्लामा अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदान निर्माण प्रक्रिया प्रदेश सरकारको निर्णयमै सीमित बनेको छ। सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०७५/७६ को नीति तथा कार्यक्रममा फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदानलाई गौरवको योजनामा समावेश गरेको थियो। त्यसयता क्र...

क्रिस्टियानो रोनाल्डोलाई पछि पार्दै मेसीले छैटौँ पटक जिते बोलोन डी’ओर

एजेन्सी : बार्सिलोनाका कप्तान अस्र्जेन्टिनी फुटबल स्टार तथा बार्सिलोनाका कप्तान लियोनल मेसीले छैटौँ पटक बोलोन डी’ओर अवार्ड जितेका छन् । लिभरपुलका भर्जिल भान डिजेक पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोलाई पछि पार्दै मेसीले उपाधि जितेका छन् । यसअघि मेसीले पछिल्लो पटक २०१५ मा यो अवार्ड जितेका थिए । छैटौं पटक यो उपाध...

आयशा जितिन् तेक्वान्दोमा दुई स्वर्ण

\काठमाडौँ। १३औं दक्षिण एसियाली खेलकुद (साग) मा आयशा शाक्यले तेक्वान्दोको पुम्से (कला प्रदर्शनी) २९ वर्ष माथिको विधामा स्वर्ण जितेकी छिन्। आयशाले भारतीय खेलाडीलाई पछि पार्दै स्वर्ण पदक हात पारेकी हुन्। उनले ७.९४० अंक ल्याइन्। दोस्रो भएकी भारत प्राजाकिताले ७.६४० अंक र तेस्रो भएकी श्रीलंकाकी गायत्रीले ७.५५० अं...

लिम्बुले जिते हङकङमा १६८ किलोमिटर लामो अल्ट्रा दौडको उपाधि

हङकङ |   हङकङमा सम्पन्न १६८ किलोमिटर लामो चुनौतीपूर्ण दौड ‘द अल्टिमेट अल्ट्रा ट्रैल रनिङ हङकङ १६८’ को उपाधि हङकङ निवासी यामनाथ लिम्बु हात पारेका छन्। शुक्रबार सम्पन्न सो दौडमा युक्रेनी र कोरियाली प्रतिद्वन्द्वीहरुलाई पछि पार्दै लिम्बुले उपाधि हात पारेका हुन।उनले निर्धारित दूरी २६ः०१ः५३ सेकेन्डमा पार ग...

२ सन्तानकी आमा तेक्वान्दो खेलाडी आयशा शाक्य : स्वर्ण जितेपछि श्रीमान दीपक विष्टलाई अंगालो मारेर रोइन !

काठमाडौं | नेपाली खेलजगतमा तेक्वान्दो खेलाडी दिपक विष्टको विशिष्ट पहिचान छ । विष्टले तेक्वान्दो खेलाडी आयशा शाक्यसँग विवाहा गरेका थिए । सन् २०१० मा बंगलादेशको ढाकामा भएको एघारौं सागमा दीपक र आयशाले स्वर्ण जितेका थिए। केही वर्षअघि खेल जीवनबाट सन्यास लिएका बिष्ट राखेपकै तेक्वान्दो प्रशिक्षक बने यता आयशा भने उनीसँग...

नेपाली क्रिकेटर अन्जली चन्दले राखिन् विश्व रेकर्ड

काठमाडौँ। नेपालकी अन्जली चन्दले क्रिकेटमा विश्वकिर्तिमान कायम गरेकी छिन् । पोखरा रंगशालामा भएको १३औँ दक्षिण एसियाली खेलकुद (साग) को महिला क्रिकेट अन्तर्गत माल्दिभ्स विरुद्धकाे खेलमा उनले कुनैपनि रन नदिई ६ विकेट लिएकी हुन् । विश्व क्रिकेटमा अहिलेसम्म कुनैपनि क्रिकेटरले रन नखर्चिकन ६ विकेट लिएन सकेका थिएनन् ...

१३ औं सागमा नेपाललाई विश्व कीर्तिमानसहित एकै दिन १३ स्वर्ण

काठमाडौं । तेस्रो पटक नेपालमा आयोजना भइरहेको १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता (साग) मा नेपालले विश्व कीर्तिमानसहित ११ स्वर्ण पदक जितेको छ । नेपाली क्रिकेटकी अञ्जली चन्दको अदभूत बलिङले विश्व कीर्तिमान रच्यो । अञ्जलीको कीर्तिमानी खेलबाट शुरु भएको नेपालको प्रदर्शन सोमबार दिनभर उत्साहजनक र इतिहास रच्ने खा...

अन्तराष्ट्रिय पदकले भोको पेट धानेन , कीर्तिमानी खेलाडी साग छोडेर वैदेशिक रोजगारमा

काठमाडौं : किर्तिमानी खेलाडी तुलसा खत्री दक्षिण एसियाली खेलकुद(साग) छोडेर रोजगारी लागि विदेशिएकी छन् । सुर्खेत घर भएकी तुलसा दक्षिण एसियाली खेलकुद (साग)का प्रतिस्पर्धी खेलाडीको ब’न्द प्रशिक्षणमा सहभागी हुँदाहुँदै रोजगारीका लागि विदेश हानिएकी हुन् । सबै खेलाडीलाई काठमाडौंको होटलमा राखेर प्रशिक्षण दिइरहेका बेला कीर्तिमान...

पारसले सागको मार्चपासमा नेपालको झण्डा बोक्ने

काठमाडौं| १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को मंसिर १५ गते हुने उद्‌घाटन समारोहमा नेपालको झण्डा बोक्नका लागि राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान पारस खड्काको नाम सिफारिस भएको छ।सागको प्राविधिक उपसमितिले पारसको नाम समारोह उपसमितिलाई सिफारिस गरेको हो। काठमाडौं, पोखरा र जनकपुरमा मंसिर १५ देखि २४ गते...