सागमा ५१ स्वर्ण : जसले नेपाललाई स्वर्ण पदक दिलाए !

काठमाडौ । नेपालमा जारी दक्षिण एसियाली खेलकुद (साग)को १३ औं संस्करण अन्तगर्तको फुटबलतर्फ नेपालले स्वर्ण पदक जित्दै नेपालले ५१ स्वर्ण जितेको छ । नेपालले ५१ स्वर्ण ६० रजत ९५ कास्य सहित कुल २०६ पदक जितेको छ। नेपालले सागमा राम्रो प्रदर्शन गरे पनि अकंतालिकामा भारत भन्दा पछाडी रहन पुग्यो । भारतले १७४ स्वण ९३ रजत र ४५ कास्...

सागको समापनमा गौरिकाले बोकिन् नेपालको झण्डा

काठमाडौँ– १३ औँ दक्षिण एसियाली खेलकुद (साग) मंगलबारदेखि सकिएको छ। १० दिनअघि मंसिर १५ गते राष्ट्रपति विद्यादेवी भण्डारीले औपचारिक रुपमा उद्घाटन गरेको सागको यतिबेला त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा समापन समारोह भइरहेको छ।सहभागी देशका खेलाडीहरु आ–आफ्नो देशको झण्डा बोकेर मार्चपासमा सहभागि भएका थिए। मार्चपासमा नेपाल...

नेपाललाई ऐतिहासिक सफलता दिलाउँदै सकियो १३ औं दक्षिण एसियाली खेलकुद

काठमाडौँ। दक्षिण एसियाली खेलकुद सागको १३ औं संस्करणमा खेलकुदका साथै सबै विधाका खेलहरु सकिएका छन । यसपटकको साग नेपालका लागि निकै उपलब्धिमुलक रह्यो । सागको इतिहासमा पहिलो पटक ५० स्वर्ण पार गरेको नेपालले यसै सागमा सागमा स्वर्ण संख्या पनि १०० कटायो । यतिमात्र होइन, सागको इतिहासमा पहिलो पटक धेरै खेलमा नेपालले स्वर्ण...

नेपाली फुटबल फ्यान र अधिकारीहरूले नेपाल बिरुद्द माल्दिभ्सको खेल पछि दशरथ रंगशाला सफा गरे !

काठमाडौँ। नेपाली फुटबल प्रशंसक र खेल अधिकारीहरूले नेपाल बिरुद्धको माल्दिभ्स खेल पछि दशरथ स्टेडियम सफा गरे। पल्सार डेयर वेंचर सीजन ४ का प्रतियोगीहरु र नेपालका एसएजी अधिकारीहरुले नेपाल बिरुद्ध बंगलादेश बीचको खेल पछि दशरथ स्टेडियमको भिआइप सेक्शन सफा गरे। नेपालले बंगलादेशलाई १-० ले हराउदै भुटानको बिरुद्ध गोल्...

जलपरी गौरिकाले राखिन् गर्विलो कीर्तिमान : सागको एउटै संस्करणमा ३ स्वर्ण

काठमाडौं। जलपरी गौरिका सिंहले जारी १३ औं दक्षिण एसियाली खेलकुद सागमा तहल्का मच्चाउँदै कीर्तिमान कायम गर्न सफल भएकी छिन् ।आइतबार ललितपुरको सातदोबाटोस्थित पौडीपोखरीमा भएको महिलातर्फको ४ सय मिटर फ्रिस्टाइल स्पर्धामा अर्को स्वर्ण जित्दै एउटै साग खेलकुदको एकै संस्करणमा ३ स्वर्ण पदक जित्ने पहिलो नेपाली खेलाडी बनेकी छि...

नेपाल पुरुष फुटबल बंगलादेशलाई हराउँदै फाइनलमा

काठमाडौं । नेपालको पुरुष फुटबल टिम १३ औं सागको फाइनलमा पुगेको छ ।राउन्ड रोविन लिगको अन्तिम खेलमा दशरथ रंगशालामा भएको खेलमा बंगलादेशलाई १-० ले पराजित गर्दै नेपाल १० अंकसहित शीर्ष स्थानमा रहेर फाइनलमा पुगेको हो । खेलको ११ औं मिनेटमा कप्तान सुजल श्रेष्ठको पासमा सुनील बलले गोल गर्दै नेपाललाई जिताएका हुन्|खेलको अन्त...

बार्सिलोनालाई पछि पार्दै रियल म्याड्रिडले हात पार्यो शीर्ष स्थान !

स्पेन। स्पेनिस ला लिगामा स्पान्योललाई हराउँदै रियल म्याड्रिड अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।शीर्ष स्थानमा रहेको बार्सिलोनालाई तीन अंकले पछि पार्दै रियल शीर्ष स्थानमा उक्लिएको हो । मड्रिडका लागि पहिलो हाफको ३७औं मिनेटमा राफेल र दोस्रो हाफको ७९औं मिनेटमा करिम बेञ्जिमाले गोल गरे । ८३औं मिनेटमा मड्रिडका मेण्...

सागमा चरम भ्रष्टाचार : खेलाडीलाई कबाडी पेस्तोल, पदकका दाबेदार खेलाडीको सपना अधुरै !

ललितपुर । निर्माणाधीन सुटिङ हलमा श्रेया केसी खेलको बीचैमा अत्तालिइन्। १० मिटर एयर पेस्तोलको पहिलो चरणको खेलमा राम्रो प्रदर्शन गरिरहेकी श्रेयाको अनुहार एक्कासि मलिन बन्यो। १३औं दक्षिण एसियाली खेलकुद (साग) मा सुटिङतर्फ नेपालको प्रतिनिधित्व गरेकी श्रेया ४० गोली प्रहार गर्दासम्म चौथो स्थानमा थिइन्। ६० गोली प्रहार गर...

पुस्पाले जितिन् महिला म्याराथनमा रजत पदक

काठमाडौं। पुष्पा भण्डारीले दक्षिण एसियाली खेलकुदको म्याराथनमा नेपाललाई पहिलो पदक दिलाउन सफल भएकी छन् ।१३औं साग अन्तर्गत शनिबार भएको म्याराथनमा पुष्पाले निर्धारित दूरी २ घण्टा ५० मिनेट ११ सेकेन्डमा पूरा गर्दै रजत पदक जितेकी हुन् । यो सागको महिला म्याराथनमा नेपालले जितेको एक मात्र पदक हो।सागमा २०१६ मा भारतमा भएको १२...

साग महिला कुस्तीमा नेपाली चेली संगीताले जितिन स्वर्ण,नेपालकाे स्वर्ण ४३ पुग्याे

धनुषा। दक्षिण एसियाली खेलकुद (साग) को कुस्तीमा महिलातर्फ नेपालले ऐतिहासिक स्वर्ण जितेको छ।जनकपुरमा भएको कुस्ती प्रतिस्पर्धामा नेपालले महिला ५५ केजीमा स्वर्ण जित्न सफल भयो । नेपाललाई संगीता धामीले स्वर्ण जिताइन्।कुस्तीमा नेपालकाे याे पहिलाे स्वर्ण हाे । संगीताले बंगलादेशी खेलाडी सारकिर रिनलाई फाइनलमा पराजित गरिन् ।...