कोरोना संक्रमितहरुको उपचारको लागि रोनाल्डोले आफ्ना सबै होटेल अस्पताल बनाउदै !

एजेन्सी। पोर्चुगल तथा इटालियन क्लब युभेन्टसका खेलाडी क्रिस्टियानो रोनाल्डोले कोरोना भाइरस ( कोभिड - १९ ) को संक्रमण जाँच तथा संक्रमित बिरामीको उपचार गर्न सञ्चालनमा रहेका आफ्ना सबै होटलहरूलाई हस्पिटलका रूपमा रूपान्तारण गर्ने भएका छन् । उनले सबैभन्दा पहिला पोर्चुगलमा रहेको आफ्नो होटल ' पेस्टाना सिआर सेभेन ...

कोरोना भाईरस : क्रिस्टियानो रोनाल्डो पनि क्वारेन्टाइनमा !

पोर्चुगल । विश्वभर फैलिएको कोरोनाको असर स्टार फुटलबरमा समेत पर्न थालेको छ । त्यसैको असरस्वरुप युभेन्ट्सबाट खेल्ने पोर्चुगलका फरवार्ड क्रिस्टियानो रोनाल्डो पनि क्वारेन्टाइनमा रहेका छन् । इटालियन क्लब युभेन्ट्सका टिममेट ड्यानिए रुगानीलाई कोरोना भाइरसको संक्रमणको खबरपछि रोनाल्डो आफ्नो देश पोर्चुगलको मडेइरामा क्वार...

एनआरएनए अल्गार्भ कप २०२० हिमालयन गोर्खाले जित्यो !

एनआरएनए अल्गार्भ कप २०२० हिमालयन गोर्खाले चुमेको छ। बिजेता हिमालयन गोर्खाले मोन्ते गोर्दोलाई एकका बिरुद्ध ४ गोलले पराजित गर्दै जित हासिल गरेको हो। बिजेता हिमालयन गोर्खा टिमलाई हिमालयन गोर्खा रेस्टुरेन्ट एण्ड शुशीले स्पोन्सोर र व्यवस्थापन गरेको थियो भने उपविजेता मोन्तेगोर्दो टीम मोन्तेगोर्दो समाजको प्रति...

दशरथ रंगशालामा खेलाडीहरुबीच झडप, छुट्याउन प्रहरी नै मैदानमा उत्रे !

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलका सोमबार भएका दुवै खेलहरु बराबरीमा सकिएका छन् । दशरथ रंगशालामा भएका पाँचौं चरणका खेलमा मनाङ–मर्स्याङ्दी क्लबले मच्छिन्द्र क्लबसित तथा जावलाखेल युथ क्लबले न्यूरोड टिम (एनआरटी) सित बराबरी खेलेको हो । मनाङ २–२ मच्छिन्द्र मनाङ र मच्छिन्द्रबीचको खेल २–२ गोलको बराबरीमा...

इन्स्टाग्रामा रोनाल्डोको कमाइ मेस्सीको भन्दा धेरै

काठमाण्डाै| लामो समयदेखि प्रतिष्पर्धीको रुपमा फुटबलमा नाम जमाउँदै आइरहेका खेलाडी मेस्सी र रोनाल्डोलाई वर्तमान समयमा फुटबलको पर्यायवाचिको रुपमा लिने गरिन्छ । मेस्सी र रोनाल्डो यस दशकमा सबैभन्दा धेरै चर्चा कमाउन सफल खेलाडी हुन् । तर सामाजिक सञ्जाल इन्स्टाग्राममा भने अर्जेन्टिनाका खेलाडी मेस्सीलाई पोर्चुगिज स्टार क्...

यु–१५ महिला फुटबलमा नेपालद्वारा भुटान पराजित

काठमाडौं । नेपाली राष्ट्रिय १५ वर्षमुनि (यु–१५) महिला फुटबल टोलीले भुटानको यु–१५ महिला टोलीलाई पराजित गरेको छ । सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मा सोमबार भएको पहिलो मैत्रीपूर्ण खेलमा नेपालले भुटानलाई ६–१ गोल अन्तरले पराजित गरेको हो । नेपालको जितमा अमिशा कार्कीले ‘ह्याट्रिक’ पूरा गरिन् । उनले ...

इंग्ल्याण्डलाई विश्वकप जिताउने मार्टिन रहेनन् !

काठमाण्डौ। इंग्ल्याण्डका लागि विश्वकप विजेता खेलाडी मार्टिन पिटर्सको निधन भएको छ । वेस्ट ह्यामका सर्वश्रेष्ठ खेलाडी मार्टिनको ७६ वर्षको उमेरमा निधन भएको हो । १५ वर्षको उमेरमा नै वेस्ट ह्याममा अनुबन्ध भएका पिटर्सले ११ वर्ष क्लबमा बिताएका थिए । त्यसपछि बेलायतको पहिलो २ लाख पाउण्ड पाउने खेलाडी बनेका उनी सन् १९७०...

राेनाल्डाेकाे त्याे अद्भुत ‘जम्प’ र हेडिङ् गोल ! ( भिडियो )

काठमाण्डौ | इटालियन सिरी ए अन्तर्गत बिहीबार राति भएको खेलमा युभेन्टसले साम्पादोरियाविरुद्ध २–१ को जित निकाल्दा सबैभन्दा धेरै चर्चा क्रिस्टियानो रोनाल्डोको भयो । खेल एक–एक गोलको बराबरीमा चलिरहेको अवस्थामा खेलको ४५ औँ मिनेटमा रोनाल्डोले हेडमार्फत् गोल गर्दै युभेन्टसलाई जित दिलाए । त्यो गोलले टिम त खुशी नै थियो त...

यी हुन् घोडचढीमा प्रतिस्पर्धा गर्ने पहिलो साउदी महिला !

- एजेन्सी। साउदी अरेबियाकी खेलाडी डाल्मा मल्हासबारे अरब मुलुकमा अहिले चर्चा छ । घोडचढीको प्रतिष्पर्धामा सहभागी भएपछि अरेबिक मिडियामा उनले चर्चा पाएकी हुन् । त्यसो त, मल्हास पहिलो साउदी महिला एथ्लेट्स र घोडचढी खेलाडी हुन् । २०१० को ओलम्पिकमा समेत सहभागी मल्हासले घोडचढी प्रतिष्पर्धामा भाग लिने पहिलो साउदी महिलाक...

नेपाली चेली शर्भानी श्रेष्ठले अमेरिकामा जितिन् ४ पदक

काठमाडौँ। नेपाल काठमाडौँ सोह्रखुट्टे घर भएकी किशोरी टेनिस खेलाडी शर्भानी श्रेष्ठलाई अमेरिकामा ४ वटा पदक प्राप्त भएको छ । १४ बर्ष मुनिको प्रतियोगितामा श्रेष्ठले अमेरिकाको फ्लोरिडा राज्यमा संचालन भएको अन्तर्राष्ट्रिय टेनिस प्रतियोगितामा चार वटा पदक जित्न सफल भएकी छिन् । लिटल मो इन्टरनेसनल टेनिस नामक प्रतियोगिताको...