बार्सिलोना। स्पेनिस क्लब बार्सिलोनाका एक खेलाडीमा कोरोनाभाइरसको संक्रमण देखिएको छ । स्पेनिस क्लब बार्सिलोनाका एक खेलाडीलाई कोरोन संक्रमण पुष्टि भएको छ। प्रिसिजन लागि तयार गरिएको ९ जना खेलाडीमध्ये एक जनामा संक्रमण देखिएको हो । उक्त खेलाडीलाई कोरोनाको लक्षण नदेखिएको र स्वास्थ्य सामान्य रहेको जनाइएको छ । ...





