क्रिष्टियानो रोनाल्डोलाई कोरोना संक्रमण

लिस्बन। पोर्चुगलका कप्तान तथा स्टार फुटबलर क्रिष्ट्रियानो रोनाल्डो कोरोना भाइरसबाट संक्रमित भएका छन् । पोर्चुुगल फुटबल फेडेरेशनले मंगलबार विज्ञप्ति जारी गर्दै यसको जानकारी दिएको हो । रोनाल्डोको स्वास्थ अवस्था ठिक रहेको र उनमा कुनै लक्षण नदेखिएको विज्ञप्तिमा जनाइएको छ । फेडेरेशनका अनुसार रोनाल्डो अहिले आइशो...

आइपिएलका लागि भारत आएका अष्ट्रेलियाका पूर्व क्रिकेटर जोन्सको निधन

नयाँ दिल्ली। अष्ट्रेलियाका चर्चित पूर्व क्रिकेटर डिन जोन्सको भारतमा निधन भएको छ । इन्डियन प्रिमियर लिग (आइपिएल) को कमेन्ट्रीका लागि स्टार इन्डियासँग आबद्ध भई भारतको मुम्बईमा रहेका बेला उनको बिहीबार निधन भएको हो । आकस्मिक रुपमा हृदयघात भएर उनको ५९ बर्षको उमेरमा निधन भएको अधिकारीहरुले जानकारी दिएका छन् । स्ट...

मेसीले जिते मासीसँगको ९ वर्षको लडाइँ

काठमाडौँ। अर्जेन्टिना तथा बार्सिलोनाका स्टार खेलाडी लियोनल मेसीले आफ्नो नाम ट्रेडमार्कका रूपमा प्रयोग गर्न पाउने भएका छन् । युरोपियन कोर्ट अफ जस्टिसले बिहीबार मेसीको पक्षमा फैसला गरेपछि उनले आफ्नो नाम ट्रेडमार्कका रूपमा प्रयोग गर्न पाउने भएका हुन् । मेसीले सन् २०११ म स्पोर्टवेयर ब्रान्डका लागि आफ्नो थर...

प्रिमियर लिग फुटबलमा आर्सनलको विजयी सुरुवात

काठमाडौं । प्रिमियर लिग फुटबलमा आर्सनलले विजयी सुरुवात गरेको छ । आजदेखि सुरु भएको लिगको उद्घाटन खेलमा आर्सनलले फुलह्यामलाई ३–० ले पराजित गरेको हो ।आर्सनलको तीनै गोलका लागि यसै सिजन चेल्सीबाट आएका ब्राजिलियन खेलाडी विलियनको भूमिका रहेको छ । खेलको ८औं मिनेटमा अलेक्जान्डर लाकाजेटले आर्सनललाई अग्रता दिलाएका थ...

रोनाल्डोको नयाँ रेकर्ड : अन्तराष्ट्रिय खेलमा एक सय गोल गर्ने यूरोपकै पहिलो खेलाडी बने !

पोर्चुगल। पोर्चुगलका स्टाइकर क्रिश्चियानो रोनाल्डोले एक सय अन्तर्राष्ट्रिय गोल पूरा गरेका छन्। मंगलबार राति स्वीडेन विरुद्ध गोल गर्दै रोनाल्डोले एक सय अन्तर्राष्ट्रिय गोल पूरा गरेका हुन्।  नेशन्स लिगमा स्वीडेन विरुद्ध ४५औं मिनेटमा गोल गर्दै रोनाल्डो यूरोपकै एक सय गोल गर्ने पहिलो खेलाडी बनेका हुन्। उनले फ्रि...

मेस्सीले भने : म बार्सिलोनामै रहन्छु

काठमाडौं| स्पेनिस महारथी बार्सिलोनाका कप्तान लियोनल मेस्सीले क्लब नछाड्ने घोषणा गरेका छन्। पछिल्लो दुई सातादेखि उनले बार्सिलोना छाड्ने बताउँदै आएका थिए। तर, केही समय अघिमात्र उनले अब यो सिजन बार्सिलोनामै रहने बताएका हुन् । अघिल्लो हप्ताको मंगलबार मेस्सीले बार्सिलोना छाड्ने भन्दै अध्यक्ष जोसेफ मारियो बर्तमो...

बार्सिलोनाका मिरालेम’लाई कोरोना संक्रमण, ला लिगाको सुरुवाती खेलबाट बन्चित

बार्सिलोना। बार्सिलोनाका मिडफिल्डर मिरालेम प्यानिचलाई कोरोना भाइरसको संक्रमण भएको छ। बार्सिलोनाले यसै सिजन क्लबमा आबद्ध भएका प्यानिचलाई कोरोना भएको आइतबार पुष्टि गरेको हो। ३० वर्षीय बोस्नीयाका खेलाडीको स्वास्थ्य राम्रो भएको तथा उनी अहिले घरमै सेल्फ आइसोलेसनमा बसेको बार्सिलोनाले जनाएको छ। १५ दिन भित्र कोरोनाक...

च्याम्पियन बायर्न म्युनिखको खुसीयाली ( फोटोफिचर )

काठमाडौं। जर्मन क्लब वायर्न म्युनिखले युरोपियन च्याम्पियन्स लिगको उपाधि जितेको छ। उपाधि भिडन्तमा वायर्नले फ्रेञ्च च्याम्पियन पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई १-० गोलले पराजित गर्दै उपाधि जितेको हो। वायर्नको जितमा किङ्ग्ले कोम्यानले गरेको गोल निर्णायक बन्यो। उनले खेलको ५९ मिनेटमा हेडमार्फत गोल गरेका थिए। जोस...

इतिहासमै पहिलो पटक च्याम्पियन्स लिगको फाइनलमा पुगेको पीएसजी र नेयमार चुकेपछि.. ( फोटोफिचर )

एजेन्सी | क्लब इतिहासमै पहिलो पटक च्याम्पियन्स लिगको फाइनलमा पुगेको फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) बायर्न म्युनिखसँग १-० ले पराजित हुँदै उपाधि जित्नबाट बन्चित भयो । खेलको दोस्रो हाफमा पीएसजीकै पूर्व खेलाडी किंग्सले कोमानले गरेको गोल पीएसजीको हारको कारण बन्यो । पहिलो हाफमा आक्रामक प्रस्तुति दि...

बायर्न म्युनिक बन्यो युरोपियन च्याम्पियन्स

काठमाडौं। जर्मन क्लब वायर्न म्युनिखले युरोपियन च्याम्पियन्स लिगको उपाधि जितेको छ। उपाधि भिडन्तमा वायर्नले फ्रेञ्च च्याम्पियन पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई १-० गोलले पराजित गर्दै उपाधि जितेको हो। वायर्नको जितमा किङ्ग्ले कोम्यानले गरेको गोल निर्णायक बन्यो। उनले खेलको ५९ मिनेटमा हेडमार्फत गोल गरेका थिए। ज...