लिस्बन। विश्वविजेता अर्जेन्टिनी फुटबलर डिएगो म्याराडोनाको निधन भएको छ। अर्जेन्टिनाका विश्वविजेता फुटबलर म्याराडोनाको बुधबार निधन भएको हो। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार ब्रेनको सर्जरी गरेको दुई साता नबित्दै हृदयघातबाट उनको निधन भएको हो। अर्जेन्टिनी सञ्चारमाध्यम क्...





