रेलिगेसन जोनमा रहेको वेस्ट ब्रमसँग लिभरपुल बराबरीमा रोकियो

लन्डन। इंग्लिस प्रिमियर लिगको शीर्षस्थानमा रहेको लिभरपुल रेलिगेसन जोनमा रहेको वेस्ट ब्रमसँग बराबरीमा रोकिएको छ । गएराति भएकाे खेलमा लिभरपुलले ब्रमसँग १-१ गोलको बराबरी खेल्दै अंक बाडेको हो । खेलको १२औं मिनेटमा साडियो मानेको गोलबाट लिभरपुलले अग्रता लिएको थियो । उनले जोए मटिपको पासमा गोल गरेका थिए । एक गोलले अ...

रोनाल्डोले जिते ‘प्लेयर अफ दि सेन्चुरी’ अवार्ड ( फोटोफिचर )

लन्डन। पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोले ‘ग्लोवो सकर अवार्ड’ अन्तरगतको ‘प्लेयर अफ दि सेन्चुरी’ अवार्ड जितेका छन् । दुवइमा आइतबार राति भएको अवार्ड समारोहमा उनलाई ‘प्लेयर अफ दि सेन्चुरी’ घोषणा गरिएको हाे । रोनाल्डोले अर्जेन्टिनी लियोनेल मेस्सी, ब्राजिली रोनाल्डिन्हो र इजिप्टको मोहम्मद सलाहलाई पछि पार...

बेन्फिका फुटबल क्लबका खेलाडी पिज्ज़ी’लाई कोरोना संक्रमण !

लिस्बन। युरोपकै एक प्रसिद्ध फुटबल क्लब बेन्फिका'का खेलाडी पिज्जी कोरोना संक्रमित भएका छन्। क्लबका डिरेक्टर तिआगो पिन्तोलाई कोरोना संक्रमण भए लगत्तै पिज्जीलाई पनि संक्रमण भएको हो। कोरोना संक्रमण पश्चात पिज्जी पोर्तो फुटबल क्लब बिरुद्धको सुपर कप खेल खेल्नबाट बन्चित हुनेछन। पिज्जीलाई कोरोना संक्...

एइवरमाथि रियल म्याड्रिडकाे सहज जित

बार्सिलोना। स्पेनिस ला लिगामा रियल म्याड्रिडले सहज जित निकालेको छ । गएराति भएको खेलमा रियल म्याड्रिडले एइवरमाथि ३-१ ले पराजित गरेको हो । रियल म्याड्रिडलाई सहज जित दिलाउनको लागि फ्रेन्च फरवार्ड करिम बेन्जेमा, लुका मोड्रिच र लुकास भास्क्वेजले समान एक एक गोल गरे । बेन्जेमाले दुई गोलको लागि असिस्ट पनि गरे । किके...

टी–ट्वेन्टी विश्वकपको छनोट तालिका सार्वजनिक, नेपालले सिधै ग्लोबल छनोट खेल्ने

काठमाडौ । अष्ट्रेलियामा सन् २०२२ मा हुने ट्वेन्टी–२० विश्वकप क्रिकेटका लागि नेपालले सिधै ग्लोबल छनोट प्रतियोगिता खेल्न पाउने भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले सार्वजनिक गरेको खेलतालिकामा नेपाललाई सिधै ग्लोबल छनोट प्रतियोगितामा राखिएको हो । आईसीसीको टी–२० वरीयाताअनुसार नेपाल, सिंगापुर, युन...

फिफाको वर्ष खेलाडीमा रोनाल्डो, मेस्सी र लेवान्डोस्की मनोनित

लन्डन। विश्व फुटबलको सर्वोच्च निकाय फिफाले वर्ष पुरुष खेलाडीमा मनोनयन सार्वजनिक गरेको छ । फिफाले क्रिस्टियानो रोनाल्डो, लियोनल मेस्सी र रोबर्ट लेवान्डोस्कीलाई पुरुष खेलाडीको अन्तिम मनोनयनमा समावेश गरेको हो । यी तीन खेलाडीलाई सन् २०२० को वर्ष खेलाडीको रुपमा मनोनयन गरिएको फिफाले जनाएको छ। लेवान्डोस्कीले प...

राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान पारस खड्कालाई कोरोना संक्रमण

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्का कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् । आफू कोरोनाबाट सङ्क्रमित भएको उनले शुक्रबार सामाजिक सञ्जालमार्फत् जानकारी गराएका हुन् । पूर्व कप्तान खड्काले शुक्रबार बिहान पीसीआर परीक्षण गराएका हुन् । शुक्रबार उनमा कोरोना सङ्क्रमण पुष्टि भएको हो । पू...

कोरोना संक्रमित नेपाली क्रिकेटर सन्दीप लामिछाने अस्पताल भर्ना !

काठमाडौँ । कोरोना संक्रमित क्रिकेट खेलाडी सन्दीप लामिछानेलाई अस्पतालमा भर्ना गरिएको छ। कोरोना संक्रमण पुष्टि भएपछि होम आइसोलेनसमा रहेका लामिछाने श्वासप्रश्वासमा समस्या आएपछि हृयाम्स अस्पताल भर्ना भएका हुन् । लामिछानेले शुक्रबार आफुलाई कोरोना संक्रमण संक्रमण भएको जानकारी सामाजिक सञ्जाल मार्फत गराएका थिए ।...

ओलम्पियन दीपक विष्टसहित परिवारका ६ जनामा कोरोना

काठमाडौँ। ओलम्पियन एवं तेक्वान्दो प्रक्षिक दीपक विष्ट कोरोना भाइरसबाट सड्क्रमित भएका छन् । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सङ्घका पूर्वअध्यक्ष समेत रहेका विष्टले आफू कोरोनाबाट सड्क्रमित भएको आज सामाजिक सञ्जालमार्फत जानकारी दिएका हुन् । उनीसहित परिवारका ६ जनामा कोरोना सड्क्रमण देखिएको छ । परिवारका ...

घरेलु मैदानमा लिभरपुलको अपराजित यात्रा ६५औँ खेलमा रोकियो

लन्डन। इङ्लिस क्लब लिभरपुलको घरेलु मैदानमा अपराजित यात्रा ६५औँ खेलमा तोडिएको छ। च्याम्पियन्स लिग अन्तर्गत समूह ‘डी’ को खेलमा एटलान्टाले लिभरपुललाई २-० ले पराजित गरेको छ। सिरी ए क्लब एटलान्टाले चार मिनेटमा गरेको दुई गोलले सेप्टेम्बर २०१८ यता घरेलु मैदानमा लिभरपुल पहिलोपटक पराजित भयो। एटलान्टाका लागि जोसिप ...