पोखरा अन्तर्राष्ट्रिय म्याराथनको लागि सहारा यूकेको १ लाख ५० हजार रुपैया सहयोग !

लण्डन । सहारा यूकेले नेपालको पोखरामा हुन लागेको अन्तर्राष्ट्रिय म्याराथन २०२१ को लागि आर्थिक सहयोग गरेको छ । भूतपूर्व खेलाडी मञ्‍च नेपालको १५ औं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन २०२१ का लागि सहारा यूकेले १ लाख ५० हजार रुपैयाँ आर्थिक सहयोग गरेको हो । सहारा यूकेका महासचिव धनु थकालीले उक्त रकम बरा...

राष्ट्रिय महिला फुटबल लिग : आर्मीद्वारा चन्द्रपुर पराजित

काठमाडौँ। त्रिभुवन आर्मी क्लबले जारी राष्ट्रिय महिला लिगअन्तर्गत आइतबारको खेलमा चन्द्रपुर नगरपालिका रौतहटमाथि ६–१ को फराकिलो जित निकालेको छ । उक्त जितसँगै आर्मीले शीर्ष टिम एपीएफसँग अंक दुरी पनि घटाएको छ । आर्मी र एपीएफबीच २ अंकको भिन्नता छ । तर, एपीएफले एक कम खेल खेलेको छ । आर्मीले १० खेलबाट २५ अंक बनाउँदा...

ला लिगामा बार्सिलोनाको जित

काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा उपाधि दाबेदार बार्सिलोनाले सहज जित निकालेको छ । गए राति भएको खेलमा बार्सिलोनाले डिपोर्टिभो एलाभेसलाई ५–१ ले पराजित गरेको छ । बार्सिलोनाको जितमा कप्तान लियोनल मेस्सी र ट्रिन्काओले दुई दुई तथा जुनियर फिर्पोले एक गोल गरे । डिपोर्टिभोका लुइस रिओजाले एक फर्काए । जितसँगै बार्स...

लिभरपुलमाथि सिटीको सानदार जित

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा लेष्टर सिटीले लिभरपुलमाथि सानदार जित निकालेको छ । हिजो भएको खेलमा लेष्टरले लिभरपुललाई ३–१ गोलले पराजित गरेको हो । घरेलु मैदानमा एक गोलको अग्रता उल्टाएर लेष्टरले सानदार जित निकालेको हो । लेष्टरलाई जित दिलाउन जेम्स म्याडिसन, जेमी भर्डी र हार्भे बर्नेसले एक एक गोल गरे । ...

आईपीएलको लिलामीमा सन्दीप ४० लाख भारु बेस प्राइसमा

काठमाडौँ। नेपाली युवा क्रिकेट खेलाडी सन्दीप लामिछाने ईन्डियन प्रिमियर लिग (आईपीएल) को लिलामीका लागि छनौट भएका छन् । दिल्ली क्यापिटल्सले उनलाई यो सिजन रिलिज गरेपछि उनी लिलामीमा सहभागी हुन लागेका हुन् । २० वर्षीय बलरको बेस प्राइस ४० लाख भारतीय रुपैयाँ रहेको छ । १८ फेब्रुअरीमा हुने लिलामीमा २९२ खेलाडीको अ...

नेपालले कतारमा टी–२० सिरिज खेल्ने

काठमाडौं । नेपालको राष्ट्रिय क्रिकेट टीमले कतारमा हुन लागेको बाइल्याट्रल टी–२० सिरिज खेल्ने भएको छ । मंगलबार बसेको नेपाल क्रिकेट संघ (क्यान)को बैठकले कतार क्रिकेट एसोसियसनले गरेको निमन्त्रणा स्वीकार्दै सिरिजमा सहभागी हुने निर्णय गरेकाे हाे । प्रतियोगिता फेब्रुअरी ९ देखि १२ अर्थात फागुन २५ देखि २८ गतेसम...

अस्ट्रेलियन लिगमा सन्दिपको पहिलो विकेट

काठमाडौं । नेपाली युवा लेग स्पिनर सन्दिप लामिछानेले अस्ट्रेलियन लिग बिग बासमा दुइ खेलपछि विकेट लिएका छन् । होबार्ट हरिकेन्सका सन्दिपले शुक्रबार भएको खेलमा पर्थ कोचर्स विरुद्ध दुइ विकेट लिए । सन्दिपले उत्कृष्ट प्रदर्शन गरेपछि उनको टिम भने पर्थसँग २२ रनले पराजित भयो । टस जितेर ब्याटिङ गरेको पर्थले २० ओभरमा आठ...

यी हुन् फुटबल इतिहासमा सबैभन्दा धेरै ह्याट्रिक प्रहार गर्ने खेलाडी

एजेन्सी – उत्कृष्ट गोलकर्ताहरुको जमात रहेको यो युगमा फुटबल हेरी रमाउन पाउँदा धेरैले आफूलाई भाग्यमानी ठान्छन्। तर, हामी रमाइरहेको समयभन्दा पहिले पनि फुटबलमा केहि उत्कृष्ट खेलाडीहरु थिए। ती खेलाडीहरुको खेल कौशलमा रमाउनेहरुको पनि राम्रै जमात् थियो होला सायद। खेलाडीको लागि फुटबल मैदानमा ह्याट्रिक गर्नुभन्दा ठूलो खु...

२५ दिनको आइसोलेशनपछि कोरोनामुक्त भए पारस

काठमाडौं । नेपाली क्रिकेट टीमका पूर्वकप्तान एवं अलराउण्डर पारस खड्का कोरोना संक्रमणमुक्त भएका छन् । २५ दिनको आइसोलेसन बसाइपछि उनको कोरोना भाइरसको नेगेटिभ रिपोर्ट आएको हो । सोमबारको पीसीआर परीक्षणमा उनको रिपोर्ट कोभिड नेगेटिभ आएको हो । यसअघि पनि बीच–बीचमा परीक्षण गरिरहेका उनको रिपोर्ट पोजेटिभ देखिएको थियो । ...

घरेलु मैदानमा चेल्सी म्यानचेस्टर सिटीसँग पराजित

लन्डन। इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा चेल्सी म्यानचेस्टर सिटीसँग पराजित भएको छ। स्टाम्फोर्ड ब्रिजमा भएको खेलमा घरेलु टोली चेल्सी सिटीसँग ३-१ गोलअन्तरले पराजित भएको हो। सिटीले तीनै गोल पहिलो हाफमा गरेको थियो। खेलको १८ औं मिनेटमा इल्के गुण्डोगनले फिल फोडेनको पासमा गोल गर्दै सिटीलाई अग्रता दि...