शुक्रबारदेखि युरो २०२०फुटबल प्रतियोगिता

युरो २०२० युरोपियन फुटबल महासंघ (युइएफए) को आयोजनामा हुन लागेको १६औं संस्करण महादेशीय फुटबल प्रतियोगिता हो। प्रतियोगिता ११ देशका ११ शहरमा आयोजना हुँदैछ। सुरुमा सन् २०२० को जुन १२ देखि जुलाई १२ सम्म प्रतियोगिता आयोजना हुने तय थियो। तर कोरोना भाइरसका कारण प्रतियोगिता एक वर्ष सारियो। प्रतियोगिता आगामी जुन ११ देखि ज...

आइसिसी विश्वकप लिग–२: कोरोनाले प्रभावित बनेको त्रिकोणात्मक सिरिज स्पेनमा हुने

काठमाण्डु — आइसिसी विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक सिरिज स्पेनमा हुने भएको छ । यसअघि स्कटल्याण्डमा हुने भनिएको नेपाल, स्कटल्यान्ड र नामिबियाबीचको खेल स्पेनमा हुने पक्का भएको हो । नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुर बहादुर चन्दका अनुसार उक्त त्रिकोणात्मक सिरिज जुलाई तेस्रो साता स्पेनमा हुने टुङ्गो लाग...

खेलकुदमा २ अर्ब ७४ करोड बजेट

अर्थ मन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष २०७८-७९ को लागि प्रस्तुत गरेको बजेटमा युवा तथा खेलकुद क्षेत्रलाई करिब पौने ३ अर्ब रुपियाँ बजेट छुट्टयाइएको छ । शनिबार सरकारले प्रस्तुत गरेको बजेटमा युवा तथा खेलकुद क्षेत्रको लागि २ अर्ब ७४ करोड रुपैयाँ विनियोजन गरेको हो । यो चालु आर्थिक वर्षको भन्दा बढी रकम हो । चा...

नेपाली फुटबल टोली आज राति इराकसँग भिड्दै

आज राति नेपाल र इराकबीच मैत्रीपूर्ण फुटबल खेल हुँदै छ। नेपाली समयअनुसार राति १०ः१५ बजे नेपाल र इराक भिड्नेछन्।  अखिल नेपाल फुटबल संघ (एन्फा)का अनुसार इराकको बास्रा शहरस्थित अल फायहा रंगशालामा मैत्रीपूर्ण खेल हुनेछ। एशियाको बलियो टोलीसँग नेपाली राष्ट्रिय टोली खेल्न लागेको हो।  अन्तर्राष्ट्रिय फुटबल महा...

म्यानचेस्टर युनाइटेडलाई स्तब्ध पार्दै भिल्लारियल बन्यो युरोपा लिग च्याम्पियन

म्याड्रिड। स्पेनिस क्लब भिल्लारियलले युरोपा लिग फुटबलको उपाधि जितेको छ। बुधबार राति भएको फाइनलमा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडलाई टाइब्रेकरमा पराजित गर्दै भिल्लारियलले उपाधि उचालेको हो । निर्धारित र थप गरिएको समयमा १–१ को बारबरी भएपछि खेलको निर्णय टाइब्रेकरबाट गरिएको हो। भिल्लारियलका लागि २९ औँ मिनेटमा ...

कोरोनाको सिकार भएका खेलकर्मी

काठमाडौं : कोरोना भाइरसको महामारीले अहिले सिंगो मुलुक आक्रान्त छ। कोरोना भाइरसको दोस्रो लहरको चपेटामा अन्य क्षेत्रसँगै खेलकुद क्षेत्र पनि नराम्ररी परेको छ। कोरोना भाइरसको महामारी र निषेधाज्ञाले खेलकुदका गतिविधि प्रभावित मात्र भएको छैन, कतिपय खेलाडी र खेलकर्मी निर्दयी कोरोनाको सिकार पनि बन्न पुगेका छन्। कोरोना भाइरस...

बिश्व क्रिकेट वरीयतामा नेपाल माथि उक्लियो !

काठमाडौं । अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को टी–ट्वान्टीको वरीयतामा नेपालले एक स्थान सुधार गरेको छ । आईसीसीले आइतबार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपालले एक स्थान सुधार गरेको हो । नयाँ वरीयताको टी–ट्वान्टीतर्फ नेपाल १३ औं स्थानमा उक्लिएको छ । यस अघि नेपाल १४ औं स्थानमा रहेको थियो । घरेलु मैदानमा सम...

स्पेनिस लिगमा मड्रिड र बार्सिलोना विजयी

बार्सिलोना । स्पेनिस लिग फुटबलमा गएराति एथ्लेटिको मड्रिड र बार्सिलोना विजयी भएका छन् । तालिकाको शिर्ष स्थानमा फर्कीनेक्रममा एथ्लेटिको मड्रिडले हुएस्कालाई २–० ले हरायो । एथ्लेटिकोको जितमा एन्जल कोरिया र यानिक कारास्कोले एक एक गोल गरे । जितपछि एथ्लेटिको मड्रिड ३२ खेलबाट ७३ अंक जोड्दै लिग तालिकाको शिर्ष स्थ...

टि–ट्वेन्टी क्रिकेटमा नेपालका कुशल’को विश्व कीर्तिमान !

काठमाडौं । नेपाली ब्याट्सम्यान कुशल भुर्तेलले डेब्यु खेलमै लगातार तेस्रो अर्धशतक प्रहार गर्दै विश्व कीर्तिमान राख्न सफल भएका छन् । काठमाडौंमा भइरहेको त्रिकोणात्मक टी–ट्वेन्टी सिरिजमा डेब्यु खेलपछि लगातार तीन खेलमा अर्धशतकीय पारी खेल्दै कुशलले विश्व कीर्तिमान कायम गरेका हुन् । मंगलबार नेपालले नेदरल्याण्डवि...

युरोपियन क्रिकेट सिरिजमा पोर्चुगलको ‘गोर्खा ११’ नेपाली क्रिकेट टिमको खेल आज, तपाई पनि लाइभ हेर्ने कि ?

लिस्बन। युरोपियन क्रिकेट लिगको टि १० सिरिजमा 'गोर्खा ११' नेपाली क्रिकेट टिमले प्रतिस्पर्धा गरिरहेको छ। गोर्खा ११ क्रिकेट क्लब पोर्चुगलमा सन् २०१६ मा स्थापित क्रिकेट क्लब हो। यो क्लबले युरोपमा धेरै अन्तराष्ट्रिय खेलहरु खेलिसकेको छ। युरोपियन क्रिकेट लिगको टि १० सिरिजमा गोर्खा ११ ले अहिलेसम्म ४ खेल...