लिस्बन । पोर्चुगलका कप्तान तथा युभेन्टसका स्टार क्रिस्टियानो रोनाल्डोले जर्मनीका लिजेण्ड मिरोस्लाभ क्लोजसँग कीर्तिमानी बराबरी गरेका छन् । १६ औं संस्करणको युरोकप फुटबल अन्तर्गत जर्मनीविरुद्धको खेलमा एक गोल गरेसँगै रोनाल्डोले विश्वकप र युरोकपमा संयुक्त सर्वाधिक धेरै गोल गर्ने खेलाडीको कीर्तिमानी क्लोजसँग कीर्...





