लिस्बन। पोर्तुगाली म्याराथुन धावक सारा मोरेइरा टोकियो ओलम्पिकमा दौड्दादौड्दै परिन मुर्छा परेकी छिन्। उनि म्याराथुनमा २१ किलोमिटर पार गरिसकेपछि दौड्दादौड्दै मुर्छा परेकी हुन्। मुर्छा परेर ढलेकी सारालाई मेडिकल टोलीले उद्दार गरेको थियो। ३५ बर्षिया म्याराथुन धावक सारा मुर्छा पर्ने बेलामा ७५ औं ...





