इंग्ल्याण्ड फुटबललाई ३० हजार युरो जरिवाना

लन्डन। युरोपियन फुटबलको सर्वोच्च निकाय यूईएफएले इंग्ल्यान्ड फुटबल संघ(एफए)लाई ३० हजार युरो जरिवाना गरेको छ । युरोकप फुटबलको सेमिफाइनल अन्तर्गत इंग्ल्यान्ड र डेनमार्कबीचको खेल दौरान समर्थकले खेल भावना विपरित कार्य गरेको पाईएपछि यूईएफएले जरिवाना गरेको हो । वेम्बली स्टेडियममा बुधबार राति भएको खेलमा डेनमार्कल...

युरोकपको पहिलो सेमिफाइनलमा इटली र स्पेन भिड्दै

युरोकप २०२० को पहिलो सेमिफाइनलमा मंगलबार राति इटली र स्पेनबीच प्रतिस्पर्धा हुँदैछ । लण्डनस्थित वेम्वली मैदानमा हुने खेल नेपाली समय अनुसार राति १२:४५ बजे सुरु हुनेछ । यी दुई टोली युरोकपको नकआउट राउण्डमा भिड्न लागेको यो लगातार चौथो पटक हो । सन् २००८ र २०१२ मा स्पेनले इटलीलाई पराजित गरेको थियो भने २०१६ मा इटलीले ब...

इटाली र स्पेन युरोपियन च्याम्पियनसिपमा लगातार चौथोपल्ट प्रतिस्पर्धा

-एजेन्सी सेमिफाइनलका लागि मंगलबार वेम्बलीमा आमनेसामने हुँदा इटाली र स्पेन युरोपियन च्याम्पियनसिपमा लगातार चौथोपल्ट प्रतिस्पर्धा गर्नेछन् । युरो २०२० को सेमिफाइनल खेलअघि यी दुई टोलीबीचको उत्कृष्ट पाँच भिडन्त : इनरिकेमाथि कुहिनो प्रहार इटाली र स्पेनबीच सन् १९९४ को विश्वकप क्वाटरफाइनल खेल इटालीको पक्ष...

इक्वेडरलाई पराजित गर्दै मेस्सीले पुर्याए अर्जेन्टिनाललाई सेमिफाइनलमा

कप्तान लिओनल मेस्सीको उत्कृष्ट प्रदर्शनमा इक्वेडरलाई पराजित गर्दै अर्जेन्टिना ब्राजिलमा भइरहेको कोपा अमेरिका फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । आइतबार बिहान सम्पन्न अन्तिम क्वाटरफाइनल अर्जेन्टिनाले इक्वेडरलाई ३-० ले हरायो । पेड्रो लुडिभिको स्टेडियममा भएको खेलमा मेस्सीले एक गोल गरे भने दुई गोलका लागि सहयोग...

किन घट्यो मानिसहरुको चासो कोपा अमेरिका फुटबलप्रति ?

ब्राजिलको लोकप्रिय बार–रेष्टुरेन्ट बेलो होरिजोन्टेका म्यानेजर डिएगो सान्तोष टीभीमा आवाज बन्द गरेर कोपा अमेरिका फुटबल हेरिरहेका छन् । यसपटक कोपा अमेरिकाप्रति मानिसहरुको खासै रुचि नभएको उनले सुनाए । जबकी विश्वकै सबभन्दा पुरानो फुटबल प्रतियोगिताको रुपमा रहेको कोपा अमेरिका ब्राजिल र पेरुमै चलिरहेको छ । त्य...

ट्वान्टी ट्वान्टी युरोकप : कसले जित्ला गोल्डेन बुट ?

युरो २०२० को नकआउट चरण चलिरहँदा युरोपियन च्याम्पियन बन्‍ने दौडबाट केही बलिया टिम बाहिरी सकेका छन् । आइतबार राति मात्रै अन्तिम १६ को प्रतिस्पर्धाबाट क्रिस्टियानो रोनाल्डो सम्मिलित पोर्चुगल बाहिरियो भने नेदरल्यान्ड्स पनि चेक गणतन्त्रसँग पराजित हुँदै घर फर्कियो । नकआउट चरण अघि बढ्दै जाँदा उपाधि हाेड मात्रै ...

युरो कप :आज स्पेनले क्रोएसियासँग भिड्दै, फ्रान्सको प्रतिद्वन्द्वी स्विट्जरल्यान्ड

यूरो कप फुटबलको नकआउट चरणमा आज सोमबार राति दुई वटा खेलहरु हुँदैछन् । आजको पहिलो खेलमा डेनमार्कको पार्केन एरिनामा राति पौने दश बजे स्पेन र क्रोएसिया तथा रोमानियाको नेसनल एरिनामा राति पौने एक बजे फ्रान्स र स्विट्जरल्यान्ड खेल्न लागेका हुन् । स्पेन समूह ‘ई’ बाट उपविजेता बन्दै नकआउट चरणमा पुगेको हो । स्प...

पोर्चुगललाई पराजित गर्दै बेल्जियम युरोकपको क्वार्टरफाइनलमा

लिस्बन। बेल्जियम युरो २०२० को क्वार्टरफाइनलमा प्रवेश गरेको छ। सोमबार अन्तिम १६ को खेलमा साविक विजेता पोर्चुगललाई १-० गोलले पराजित गर्दै बेल्जियम अन्तिम आठमा पुगेको हो। बेल्जियमको जितमा थोर्गन हजार्डले गरेको गोल निर्णायक बन्यो। उनले खेलको ४२ मिनेटमा गोल गरेका थिए। मेउनियरले हजार्डलाई पास उपलब्ध गराएका थि...

आज युरोकपको अन्तिम १६ खेलमा पोर्चुगल भर्सेस बेल्जियम: कसले मार्ला बाजी ?

लिस्बन। बेल्जियम र पोर्चुगलबीच युरो २०२० को अन्तिम १६ मा आज आइतबार राति प्रतिस्पर्धा हुँदैछ। स्पेनको सेभियामा हुने खेलमार्फत दुवै टिम पहिलो मुख्य प्रतियोगितमा भिड्दैछन्। -दुवै टिमले समूह चरणमा सात गोल गरेका थिए। बेल्जिमयले तीनै खेल जित हात पार्दै समूह विजेता बनेको थियो। समूह चरणमा पोर्चुगलका कप्तान क्रिस्ट...

युरोकपमा आजदेखि नकआउट चरणका खेल, कसको भिडन्त को सँग ?

युरोकप फुटबलमा आजदेखि नकआउट चरणका खेलहरु शुरू हुँदैछन् ।नकआउट चरण अन्तर्गत आज राति दुई खेल हुँदैछन् । पहिलो खेलमा वेल्स र डेनमार्क तथा दोस्रो खेलमा इटाली र अष्ट्रिया भिड्दै छन् ।नेदरल्यान्ड्सको जोहान क्रुफ एरिनामा हुने वेल्स र डेनमार्कबीच खेल राति ९:४५ बजे शुरु हुनेछ । दुबै टिम जित निकाल्दै अन्तिम आठमा पुग्न चाहन्छ...