पपुवा न्युगिनीसँग नेपाल विजयी, सन्दिप एक्लैले लिए ६ विकेट

काठमाडौँ। पपुवा न्युगिनीसँगको दोस्रो मैत्रीपूर्ण एकदिवसीय क्रिकेटमा नेपालको पुरुष टोली एक सय ५१ विजयी भएको छ । नेपालले दिएको २ सय ३४ रनको लक्ष्य पछ्याएको पीएनजी १९ ओभर १ बलमा अल आउट हुँदै ८२ रन मात्र बनाउन सक्यो । पीएनजीका लागि टोनी उराले १९ र चार्ल्स अमिनीले १६ रन बनाए । बलिङतर्फ नेपाली लेग स्पिनर सन्दीप ल...

पपुवा न्यूगिनीविरुद्धको एक दिवसीय क्रिकेटमा नेपालको जित

काठमाडौं। नेपालको राष्ट्रिय क्रिकेट टोलीले पपुवा न्यूगिनी पीएनजी विरुद्धको एक दिवसीय क्रिकेटमा रोमाञ्चक जित हासिल गरेको छ । ओमानको अल अमिरात क्रिकेट मैदानमा भएको पहिलो खेलमा नेपाल २ विकेटले विजयी भएको हो । एक सय ३५ रनको सामान्य लक्ष्य पाएको नेपालले ८२ रन बनाउँदा ७ विकेट गुमाएसँगै संकटमा परेको थियो । तर रोहित...

प्रशिक्षक अल्मुताइरी कतार प्रस्थान !

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी कतार प्रस्थान गरेका छन् । प्रशिक्षक अल्मुताइरी आज कतार प्रस्थान गरेको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ । साफ च्याम्पियनसिपका लागि नेपाली टिमले कतारको दोहामा तयारी गर्दैछ । जसका लागि प्रशिक्षक अल्मुताइरी कतार गएका हुन् । नेप...

दोस्रो अन्तर्राष्ट्रिय मैत्रीपुर्ण फुटबल: भारतसँग नेपाल पराजित !

काठमाडौँ। भारतसँगको दोस्रो अन्तर्राष्ट्रिय मैत्रीपुर्ण फुटबल खेलमा घरेलु मैदानमा नेपाल पराजित भएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार भएको खेलमा नेपालले भारतसँग २–१ को हार व्यहोरेको हो । बल पोसेसनमा पकड राखेपनि नेपालले फिनिसिङमा चुक्दा झिनो हार व्यहोर्न पुग्यो । पहिलो मैत्रीपुर्ण खेल १–१ गोलको...

नेपाल भारतबीचको दोस्रो मैत्रीपूर्ण फुटबल खेल आज

काठमाडौं । नेपाल र भारतबीचको मैत्रीपूर्ण दोस्रो खेल आज हुदैछ । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा अपरान्ह ५:३० बजे शुरू हुनेछ । माल्दिभ्समा आयोजना हुने साफ च्याम्पियनसिपको तयारीका लागि नेपाल र भारतले मैत्रीपूर्ण खेल खेलेका हुन् । साफ च्याम्पियनसिप आगामी अक्टोबर १ देखि १६ सम्म आयोजना हुने हुँदैछ । य...

रोनाल्डोले म्यानचेस्टर युनाईटेडबाट ७ नम्बरको जर्सी लगाउने !

लन्डन। पोर्चुगलका फरवार्ड क्रिस्टियानो रोनाल्डोले म्यानचेस्टर युनाईटेडमा ७ नम्बरको जर्सी लगाउने भएका छन् ।१२ वर्षपछि क्लब फर्किएका रोनाल्डोलाई युनाईटेडले ७ नम्बरको जर्सी दिएको हो । यस अघि ७ नम्बरको जर्सी एडिन्सन काभानीले लगाउँदै आएका थिए । उनले अब २१ नम्बरको जर्सी लगाउने भएका हुन् ।रोनाल्डोले म्यानचेस्टर य...

बलात्कार अभियोगमा ग्रिसमा पक्राउ परेका पोर्तुगाली फुटबलर रुबेन १० हजार युरो धरौटीमा छुटे !

लिस्बन। बलात्कार अभियोगमा ग्रिसमा पक्राउ परेका पोर्तुगाली फुटबलर रुबेन सेमेदो १० हजार युरो धरौटीमा छुटेका छन्। उनि ग्रिसमा एक १७ बर्षीय युवतीलाई बलात्कार अभियोगमा पक्राउ परेका थिए। उनि धरौटीमा रिहा भएतापनि ग्रिस प्रहरीको प्रत्यक्ष्य निगरानीमा रहनेछन। उनले ग्रिसमा यात्रा गर्दा प्रहरीलाई जानकारी दिनुप...

बराबरीमा सकियो नेपाल-भारत मैत्रीपूर्ण खेल

काठमाडौं| नेपाल र भारतबीचको मैत्रीपूर्ण खेल बराबरीमा सकिएको छ। दुबै टोलीले एक-एक गोल गरेका हुन्। नेपालले पहिलो हाफमा एक गोल गरेको थियो। दोस्रो हाफमा भारतले गोल फर्काएको हो। नेपालका लागि अन्जन विष्टले ३६ औं मिनेटमा गोल गरेका थिए। भारतका मिडफिल्डर अनिरुद्र थापाले ५९ औं मिनेटमा गोल फर्काएका हुन्। सिमित ...

रोनाल्डो बने अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक गोल गर्ने खेलाडी

पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डो अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक गोल गर्ने खेलाडी बनेका छन् । बुधबार विश्वकप छनोटअन्तर्गत रिपब्लिक अफ आयरल्यान्डविरुद्ध खेलमा २ गोल गर्दै रोनाल्डोले यस कीर्तिमान आफ्नो नाम गरेका हुन् । यसअघि रोनाल्डोले युरोपेली च्याम्पियनसिपका दौरान इरानका अली दाइको नाममा रहेको १ सय ९ गोलक...

रोनाल्डोको कीर्तिमानमा पोर्चुगलको रोमान्चक जित

लिस्बन। फिफा विश्वकप २०२० अन्तर्गत युरोपेली छनोटको समूह ए मा कप्तान क्रिस्टियानो रोनाल्डोले अन्तिम समयमा दुई गोल गरेपछि पोर्चुगलले रिपब्लिक अफ आयरल्यान्डलाई २-१ ले पराजित गरेको छ । रोनाल्डोले पहिलो हाफमा पेनाल्टी चुकाएपनि खेलको अन्त्यतिर कीर्तिमानी गोलसहित लगातार दुई गोल गर्दै रोमान्चक जित दिलाए । हारतर्फ...