टी–ट्वान्टी क्रिकेट सिरिज : नेपाल युएईसँग २५ रनले पराजित

काठमाडौं । चारदेशीय टी–ट्वान्टी क्रिकेट सिरिज अन्तर्गत नेपाल युएईसँग २५ रनले पराजित भएको छ । १ सय ९३ रनको लक्ष्य पछ्याएको नेपाल निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ६७ रनमा समेटिँदा नेपाल युएईसँग पराजित भएको हो । नेपालका लागि दिपेन्द्रसिंह ऐरीले ४१, आशिफ शेखले ३४, लोकेश बलमे ३३, ज्ञानेन्द्र मल्लले २२ ...

मनाङ मर्स्याङ्दी र थ्रीस्टारबीचको खेल बराबरी, उपाधि होडमा मच्छिन्द्र

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलअन्तर्गत शनिबार भएको अन्तिम खेलमा मनाङ मर्स्याङ्दी र थ्रीस्टार क्लबले बराबरी खेलेका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलको ६१औं मिनेटमा दयानन्द सिंहले गोल गर्दै मनाङलाई अग्रता दिलाएका थिए । उनी वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेको केहीबेरमै गोल गरेक...

सन्दीपको कप्तानीमा अन्तर्राष्ट्रिय क्रिकेटमा जितको शुरुवात !

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीको कप्तानका रुपमा सन्दीप लामिछानेले विजयी सुरुवात गरेका छन् । ओमानमा शुक्रबार चार देश सम्मिलित टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाअन्तर्गत घरेलु टोलीविरुद्ध ६ विकेटको जित हात पार्दा सन्दीपको कप्तानी प्रभावकारी देखियो । पछिल्लो समय एसोसिएट क्रिकेटमा सबैभन्दा बलियो द...

क्यानद्वारा खेलाडीमाथिको कारबाही फिर्ता : ज्ञानेन्द्र मल्ल कप्तानमा पुनर्वहाली !

काठमाण्डाै | नेपाल क्रिकेट सङ्घ (क्यान) र असन्तुष्ट खेलाडीबीच सहमति भएको छ । आज आइतवार भएको सहमतिअनुसार क्यानले ज्ञानेन्द्र मल्ललाई कप्तानबाट हटाउने निर्णय फिर्ता लिने भएको छ । यस्तै उपकप्तान दिपेन्द्रसिंह ऐरी, कमलसिंह ऐरी र सोमपाल कामीमाथि गरिएको कारबाही पनि फिर्ता हुने भएको छ । क्यानको खेलाडी वर्गीकरणमा अस...

रारा म्याराथनका लागि मीरा राई सद्भावना दूत नियुक्त !

काठमाडौँ। अर्को वर्ष वैशाखमा आयोजना हुने रारा म्याराथनका लागि चर्चित अल्ट्रा रनर मीरा राई सद्भावना दूत नियुक्त भएकी छन् । २०७९ वैशाख ११ गते आयोजना हुने रारा म्याराथनको आयोजक अन्तरालले मंगलबार पत्रकार सम्मेलन गरी मीरालाई सद्भावना दूतका रूपमा सार्वजनिक गरेको हो । मुगु जिल्लामा अवस्थित प्रसिद्ध रारा ताल...

लेस्टरको लिभरपुलमाथि विजय !

लन्डन। लेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा मंगलबार लिभरपुललाई १–० ले हराएको छ । एडेमोल लुकमनले गरेको एक मात्र गोलको मदतले लेस्टरले यो प्रभावशाली जित निकालेको हो । हारले लिभरपुल लिग तालिकाको शीर्ष स्थानमा रहेको म्यानचेस्टर सिटीसँग छ अंकको दूरीमा रह्यो । पहिलो हाफको १५ औं मिनेटमा लिभरपुलले पेनाल्टी पाए पनि म...

ज्ञानेन्द्र र दीपेन्द्र पदमुक्त, सन्दीप नयाँ कप्तान

काठमाडौँ। नेपाल क्रिकेट सङ्घ (क्यान) ले नेपाली राष्ट्रिय क्रिकेट टिमको कप्तानबाट ज्ञानेन्द्र मल्ल र उपकप्तानबाट दीपेन्द्र सिंह ऐरीलाई पदमुक्त गरेको छ । आज बुधवार बसेको क्यानको बोर्ड बैठकले मल्ल र ऐरीलाई पदमुक्त गर्ने निर्णय गरेको हो । खेलाडी आचारसंहिता उल्लङ्घन गरेको भन्दै क्यानले यस्तो निर्णय गरेको हो । ...

विग ब्यास लिग क्रिकेटमा सहभागी हुन सन्दीप लामिछाने अष्ट्रेलियातर्फ उडे !

काठमाडौं । नेपाली लेगस्पिनर सन्दीप लामिछाने बुधबार अष्ट्रेलिया प्रस्थान गरेका छन् । डिसेम्बर ५ बाट सुरु हुने विग ब्यास लिग क्रिकेटमा सहभागी हुन लामिछाने अष्ट्रेलिया प्रस्थान गरेका हुन् । विग ब्यासमा लामिछानेले होवार्ट हुरिकन्सकातर्फबाट खेल्ने छन् । होवार्टले आफ्नो पहिलो खेल सिड्नी सिक्सर्सविरुद्ध डिसे...

नेपाल कतारविरूद्धको टी-२० सिरिजमा एक खेल अगावै विजयी !

काठमाडौं | नेपाली महिला टिमले कतारविरूद्धको तीन खेलको टी-२० सिरिज एक खेल अगावै जितेको छ। बुधबार भएको दोस्रो खेलमा कतारलाई ६१ रनले पराजित गर्दै नेपालले सिरिज जितेको हो। यसअघि पहिलो खेलमा नेपालले कतारलाई ११९ रनले पराजित गरेको थियो। नेपाली महिला टिमले पहिलो पटक टी-२० अन्तर्राष्ट्रिय सिरिज जितेको हो। बुधबा...

शहीद स्मारक ए डिभिजन लिग : एन्फाद्वारा खेल तालिका सार्वजनिक

काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगको खेल तालिका सार्वजनिक भएको छ । एन्फा कम्प्लेक्स सातदोवाटोमा आयोजित एक कार्यक्रममा एन्फाको लिग कमिटीले खेल तालिका सार्वजनिक गरेको हो । अखिल नेपाल फुटबल संघ ‘एन्फा’को आयोजनामा हुन लागेको ए डिभिजन लिगमा १४ टिमले सहभागिता जनाउने भएका छन् । यही कात्तिक २९ गतेदेखि शुरु हुने लिगक...