लिस्वन । विश्वप्रसिद्ध फुटबलर क्रिस्टियानो रोनाल्डो कोरोनामुक्त भएका छन्। पाँच पटकका बालोन डे’ओर विजेता पोर्चुगिज फुटबल स्टार रोनाल्डोलाई यसघि दुई पटकसम्म कोरोना भाइरस पोजेटिभ देखिएको थियो। राष्ट्रिय टिममा रहेका रोनाल्डोलाई कोरोनाको संक्रमण पहिलोपटक दुई साता अगाडी देखिएपछि उनले ४ वटा अन्तराष्ट्रिय खेल ख...





