मैत्रीपूर्ण खेलमा नेपालद्वारा बहराइन पराजित

काठमाडौं। नेपाली राष्ट्रिय यू–१९ महिला फुटबल टिमले मैत्रीपूर्ण खेलमा बहराईनलाई पराजित गरेको छ। आइतबार भएको खेलमा नेपालले बहराईनलाई ४–२ गोल अन्तरले पराजित गरेको अखिल नेपाल फुटबल संघ ९एन्फा० ले जनाएको छ। नेपाली टिम सरु लिम्बुको कप्तानीमा मैदान उत्रिएको थियो। नेपाली टिम दुई मैत्रीपूर्ण खेलका लागि शुक्रबार बह...

साग पदक विजेताहरुलाई यसरी नगर परिक्रमा गराईयो ! (फाेटाेफिचर)

काठमाडौं । हालै सम्पन्न १३औँ दक्षिण एसियाली खेलकुद (साग) मा पदक जित्न सफल नेपाली खेलाडीलाई शुक्रबार नगर परिक्रमा गराइएको छ । पदक विजेताको सम्मानमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले खेलाडीलाई नगर परिक्रमा गराएको हो । नगर परिक्रमा त्रिपुरेश्वरस्थित राखेप हाताबाट शुरु भएको थियो । सुरुवातमा राखेपका उपाध्यक्ष एवं...

डिस्काे गएका चार फुटबलरलाइ ५० हजार जरिबाना सहित निलम्बन

काठमाण्डाै। अखिल नेपाल फुटबल संघ (एन्फा)को अनुशासन कमिटीले चार जना फुटबलरलाई निलम्बनका साथै ५० हजार जरिबाना लगाएको छ । फिफा विश्वकप छनोटअन्तर्गत कुवेतविरुद्धको खेल खेल्न भुटान जानुभन्दा अघिल्लो राति डिस्कोमा गएका भन्दै अनुशासन समितिले चारै जनालाई निलम्बन गरेको हो । जसका कारण उनीहरुले आउँदाे ए डिभिजन लिग खेल्न न...

पदक प्राप्त खेलाडीलाई नगरपरिक्रमा

काठमाडौं । नेपालमा सम्पन्न १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) मा पदक विजेता खेलाडीहरुलाई नगरपरिक्रमा गराइएको छ । नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवनराम श्रेष्ठ र राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेश सिलवालले खेलाडीहरुलाई अविर र फुलमाला लगाएपछि परिक्रमा शुरु गरिएको थियाे । खेलाडीहरुलाई काठमाडौं,...

सागमा पदक जित्ने खेलाडीहरुको सम्मानमा आज नगर परिक्रमा गराइँदै

काठमाडौँ। १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) का पदकविजेता खेलाडीलाई शुक्रबार नगर परिक्रमा गराईने भएको छ।राष्ट्रिय खेलकुद परिषद (राखेप) ले पदक विजेता खेलाडीलाई काठमाडौं र ललितपुरको विभिन्न स्थानमा घुमाईने जनाएको छ। पदक विजेता खेलाडीहरुलाई आज बिहान ११ बजे त्रिपुरेश्वरको दशरथ रंगशालाबाट नगर परिक्रमा गर...

गौरिकालाई ‘६५ लाख’, स्वर्ण विजेता पुरुष फुटबल टिमलाई ‘एक करोड २४ लाख’ पुरस्कार

काठमाडौं । सरकारले १३औं दक्षिण एसियाली खेलकुद (साग)का पदक विजेता खेलाडीहरुलाई नगद पुरस्कारको घोषणा गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा पदक विजेता खेलाडीहरुलाई सम्बोधन गर्दै स्वर्णपदक विजेतालाई जनही ९ लाख, रजतपदक विजेतालाई जनही ६ लाख तथा कास्यपदक विजेतालाई जनही ३ लाख रुपैया...

‘जलपरी’ गौरिकाले ५६ लाख पाउने !

काठमाडौँ| प्रधानमन्त्री केपी ओलीले १३ औं सागमा पदक विजेता खेलाडीलाई नगद पुरस्कार दिने घोषणा गरेसँगै सागमा नेपालका लागि सर्वाधिक स्वर्ण जित्ने गौरिका सिंहले पुरस्कार पनि सबभन्दा धेरै पाउने भएकी छन् । बुधबार बालुवाटारमा प्रधानमन्त्रीले गरेको घोषणामा सागमा दुई वा दुईभन्दा बढी स्वर्ण जित्नेलाई जनही ११ लाख पुरस्कार ...

साग विजेतालाई प्रधानमन्‍त्रीले दिए सरप्राइज -कसले कति लाख पाउने भए ?

काठमाडौं| १३ औं दक्षिण एसियाली खेलकुद (साग) प्रतिगोगितामा विजयी खेलाडीलाई प्रधानमन्त्री केपी ओलीले ‘सरप्राइज’ रकमको घोषणा गरेका छन्। बुधबार दिउँसो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बधाई दिन बोलाएका प्रधानमन्त्री ओलीले विशेष पुरस्कारको घोषणा गरेका हुन्। ओलीले साग प्रतियोगितामा दुईभन्दा बढी स्वर्ण जित्न...

नेपाली सेनाका २३ खेलाडीले सागमा जिते २३ स्वर्ण र १०३ पदक

काठमाडौं| प्रमुख सुरक्षा अङ्गका रूपमा रहेको नेपाली सेनाको त्रिभुवन आर्मी क्लब मुलुकको खेलकूद क्षेत्रको ‘राष्ट्रिय च्याम्पियन’ विभागीय टोली हो । आर्मी क्लबमा आबद्ध गौरिका सिंहले पौडीका विभिन्न खेलमा चार स्वर्णसहित नौ पदक जितेर यस प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडीको परिचय स्थापित गरिन् । तेक्वान्दो विधामा सेनाको व...

आमाको ममताः खेल्दाखेल्दै बच्चालाई दूध खुवाइन् यी खेलाडीले

-एजेन्सी अहिले सामाजिक सञ्जालमा एउटा तस्वीर भाइरल बनेको छ। जसमा महिला भलिबल खेलाडी मैदानमै आफ्नो बच्चालाई स्तनपान गराइरहेकी देखिन्छन्।ती महिला खेलाडीको यस्तो कामलाई धेरैले प्रशंसा गरेका छन्। यो तस्वीर मिजोरमकी भलिबल खेलाडी ललबेन्टुलान्गीको हो। उनले खेल्ने क्रममा विश्राम लिएर बच्चालाई दूध खुवाएको देखिन्छ।यो तस्व...