काठमाडौं । माघ ११ देखि २० सम्म संयुक्त अरब इमिरेट्स (युएई) सँगको एकदिवसीय र टी–२० क्रिकेट सिरिजका लागि आइतबार नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा भएको छ । पारस खड्काको कप्तानीमा तीनजना वैकल्पिकसहित १६ सदसीय खेलाडी टोलीको घोषणा गरिएको हो । आईसीसीका प्रतिनिधि इमिनुल इस्लाम, मुख्य प्रशिक्षक जगत टमटा र कप्तान पार...





