सन् २०२२ मा कतारमा हुने विश्वकपमा नेपाली मूलकी भाग्यमानी एक युवतीले रेफ्री बन्ने अबसर पाउने भएकी छन्। कतारमा हुने विश्वकपमा सिक्किमकी रेश्मी थापा क्षेत्रीले रेफ्रीको भूमिका निर्वाह गर्ने भएकी हुन्। उनले भारतमा राष्ट्रिय स्तरका फुटबल प्रतियोगितामा रेफ्रीको भूमिका निर्वाह गर्दै आइरहेकी छिन्। नेपालले विश्वकपमा भाग ...





