विश्वकपको विजेता बन्यो फ्रान्स , क्रोएसिया ४-२ गोल अन्तरले पराजित

काठमाडौं । २० वर्षपछि इतिहास दोहो¥याउँदै फ्रान्स २१ औं संस्करणको विश्वकप विजेता बनेको छ । क्रोएसियालाई ४÷२ गोल अनतरको शान्दार जित निकाल्दै फ्रान्स २१ औं संस्करणको विश्व विजेता बनेको छ । १९९८ मा विश्वकप उचालेको फ्रान्सले पुनः इतिहास दोहो¥याउँदै इतिहास चुम्न सफल भएको हो । विश्वकपको फाइनलमा ६ गोल भएको खेलमा फ्रान्सले...

फ्रान्स ४ क्रोएसिया २ गोल ,क्रोएसियाबिरुद्ध गोलको बर्षा !

काठमाडौँ । भइरहेको विश्वकप फुबटल– २०१८ को फाइनल खेलमा क्रोएसियाबिरुद्ध फ्रान्सले ४ गोल गरेको छ । खेलको २८ औं मिनेटमा क्रोएसियाले गोल फर्काए सँगै बराबरीमा चलिरहेको खेलमा क्रोएसियाको खेलाडीले फल गरेपछि फ्रान्सले पेनाल्टी पाएको थियो । पेनाल्टीमा गोल गर्न सपःल र पुन खेलको ६० औं र ६५ अाै‌‌ मिनेटमा पाएको सुनौलो अवसरलाई फ्र...

चार सुपर-स्टारको बाल्यकालदेखिको फुटबल यात्रा, कसरी बने महान् खेलाडी ?

काठमाडौं । रुसमा जारी विश्वकप फूटबल प्रतियोगिताको फाइनल आज हुँदै छ । नेपाली समय अनुसार राति पौने ९ बजे फ्रान्स र क्रोएसियाबीच मस्कोको लुज्हनिकी रंगशलामा फाइनल खेल हुँदैछ । क्रोएसिया विश्वकप फाइनलमा पहिलो पटक उपाधि चुमेर इतिहास रच्ने लक्ष्यमा रहेको छ भने तेस्रो पटक विश्वकपको फाइनलमा पुगेको फ्रान्स दोस्रो पटक विश...

फ्रान्स कि क्रोएसिया कस्ले लैजाला २१ औं विश्वकपको ट्रफी ?

मस्को : विश्वकपको फाइनलमा पुग्नु आफैंमा ठूलो उपलब्धि हो । उत्कृष्ट क्षमता प्रस्तुत गर्दै सबै खाले अप्ठ्यारा चिरेर उपाधि होडमा उभिएका फ्रान्स र क्रोएसियाबीच को अब्बल भन्ने होड आइतबार अन्त्य हुनेछ । यही होडमा खेलाडीले समेत आफूलाई विश्वकप विजेता टोलीको सदस्यका रूपमा उभ्याउने मौका पाउनेछन् । २१ औं विश्वकपको उपाधिको मु...

पहिलो पल्ट बेल्जियमले विश्वकपमा तेश्रो स्थान पार्न सफल !

काठमाडाैं - बेल्जियमले पहिलो पटक विश्वकप प्रतियोगितामा तेश्रो स्थान हात पारेको छ । रुसको सेन्ट पिटर्सवर्ग रङ्गशालामा सम्पन्न खेलमा इंग्ल्याण्डलाई २-० ले पराजित गर्दै बेल्जियमले विश्वकपको इतिहासमा पहिलो पटक तेश्रो स्थान हात पार्न सफल भएको हो। यसअघी सन् १९८६ को विश्वकपमा फाइनलमा स्थान बनाउनबाट चुकेको बेल्जियमले तेश्...

इंग्ल्याण्डबिरुद्ध बेल्जियमको उत्कृष्ट गोल

काठमाडौं । विश्वकप २०१८ अन्तर्गत तेस्रो स्थानको लागि इंग्ल्याण्ड र बेल्जियमबीच भईरहेको खेलमा बल्जियमले एक गोल गरेको छ । खेलको चौथो मिनेटमा बेल्जियमका थोमस मेनेयरले उत्कृष्ट गोल गर्दै अग्रता दिलाएका छन् । इंग्ल्ण्याड २८ वर्ष पछि तेस्रो स्थानको लागि भिड्न लाग्दा बेल्जियम ३२ वर्ष पछि तेस्रो स्थानको लागि प्रतिष्पर्ध...

विश्वकप फाइनल अर्जेन्टिनाका रेफ्रीले खेलाउने

अर्जेन्टिनाका रेफ्री नेस्टोर पिटाना । तस्बिर: एजेन्सी काठमाडौँ: क्रोएसिया र फ्रान्सबीचको विश्वकप फाइनल खेल अर्जेन्टिनाका रेफ्रीले खेलाउने भएका छन् । रसिया र साउदी अरबबीचको उद्घाटन खेल खेलाएका अर्जेन्टिनाका रेफ्री नेस्टोर पिटानाले नै फाइनल खेले खेलाउने भएका छन् । फिफाले नेस्टोर पिटानालाई फाइनल खेल खेलाउने जिम...

यी हुन् क्रोएसियाली सफलताको प्रेरणास्रोत

मस्को : युरोपेली राष्ट्र क्रोएसिया रुसमा जारी फिफा विश्वकप फुटबलको फाइनलमा पुगेको छ। पहिलो पटक फाइनलमा पुगेको पूर्वी युरोपेली मुलुकले आइतबार राति उपाधिका लागि पूर्वविजेता फ्रान्सको सामना गर्दैछ। पूर्वविजेता इङ्ल्यान्डलाई २–१ गोलले स्तब्ध बनाउँदै फाइनलमा पुगेको क्रोएसियाको सफलतामा खेलाडीको मेहनत र प्रशिक्षक ज्लाट्को ड...

यी हुन २१ औं विश्वकप फुटबलका गोल्डेन बल र गोल्डेन बुट दाबेदार खेलाडी, कस्ले पाउलान ?

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै आफ्नो टोलीलाई माथिसम्म पुर्‍याउन मद्दत गर्ने खेलाडीलाई गोल्डेन बलले सम्मान गरिन्छ । रसियामा जारी प्रतियोगितामा चार खेलाडीहरु यसको लागि दाबेदारको रुपमा देखिएका छन् । गोल्डेन बल यस्तोमा सबैभन्दा अगाडि क्रोएसियाका कप्तान लुका मोड्रिच अगाडि रहेका छन् । ३२ वर्षीय यी आक्...

तेस्रो स्थानका लागि शनिबार इंग्ल्याण्ड र बेल्जियम आमने सामने हुँदै, खेल पनि रोमाञ्चक हुने अनुमान

रुसमा जारी फिफा विश्वकप २०१८ अन्तरगत शनिबार तेस्रो स्थानको लागि इंग्ल्याण्ड र बेल्जियमबीच प्रतिस्पर्धा हुँदैछ । यी दुईको खेल नेपाली अनुसार पौने ८ बजे हुनेछ । क्रेस्टोभस्काई स्टेडियममा शनिबार इंग्ल्याण्ड र बेल्जियम तेस्रो स्थानको लागि भिड्दा यो खेल फाईनल जतिनै रोमाञ्चक हुने अनुमान गरिएको छ । इंग्ल्ण्याड २८ वर...