ब्राजिल भर्सेस बेल्जियम, कसले मार्ला बाजी ?

काठमाडौं । रसियामा जारी विश्वकप २०१८ अन्तर्गत शुक्रबारबाट अन्तिम ८ को खेल सुरु भएको छ । शुक्रबार नेपाली समयअनुसार बेलुकी पौने ८ बजे हुने पहिलो खेलमा उरुग्वे र फ्रान्सबीचको खेल सकिएको छ । निज्नी नोभ्गोरोड रंगशालामा भएको यो खेलमा फ्रान्सले उरुग्वेलाई २-० गोल अन्तरले पराजित गर्दै सेमिफाइनलको यात्रा तय गरेको छ । पौने १२ ...

उरुग्वेलाई २-० ले पराजित गर्दै फ्रान्स छैटौं पटक विश्वकपको सेमिफाइनलमा, काभानीको चोट उरुग्वेका लागि महंगो सावित

काठमाडौं । रसियामा जारी विश्वकप २०१८ को पहिलो क्वार्टरफाइनल खेलमा उरुग्वेमाथि फ्रान्सले शान्दार जित निकाल्दै सेमिफाइनलको यात्रा तय गरेको छ । निज्नी नोभ्गोरोड रंगशालामा भएको खेलमा फ्रान्सले उरुग्वेलाई २-० गोल अन्तरले पराजित गर्दै सेमिफाइनलको यात्रा तय गरेको हो । भारेनको गोलसँगै फ्रान्सले पहिलो हाफमा अग्रता लिएको ...

विश्वकप क्वाटरफाइनलमा उरुग्वे र फ्रान्स तथा ब्राजिल र बेल्जियम भिड्दै

विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत क्वाटरफाइनलका खेलहरु शुक्रबारबाट सुरु हुँदैछ । रुसमा जारी प्रतियोगितामा पहिलो क्वाटरफाइनल खेलमा विश्वकप पूर्वविजेता राष्ट्र उरुग्वे र फ्रान्स भिड्नेछन् । यो खेल नेपाली समयअनुसार साँझ ७ः४५ बजे हुने छ । फ्रान्स गत संस्करणको उपविजेता अर्जेन्टिनालाई ४–३ ले पाखा लगाउँदै क्वाटरफा...

होन्डाले गरे संन्यासको घोषणा

रोस्तोभ — जापानका केइसुके होन्डाले अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास घोषणा गरेका छन् । सोमबार राति जापान विश्वकपको अन्तिम १६ को नाटकीय खेलमा बेल्जियमसँग पराजित भएपछि होन्डाले यस्तो निर्णय गरेका हुन् । ३२ वर्षे होन्डा बेन्चबाट मैदानमा छिरेको खेलमा दुई गोलले पछाडि परेको बेल्जियमले ३–२ ले नतिजा उल्टाएको थियो । ‘हा...

छोरा मेस्सीसँग विश्वकपको मैदानमा, घरमा बुवाको अपहरण

एजेन्सी । नाइजेरियाको फुटबल टिमका कप्तान जोन ओबी मिकेलले विश्वकपमा अर्जेन्टिनाविरुद्धको खेल भन्दा केही समयअघि आफ्ना बाबुको अपहरण भएको खुलासा गरेका छन् । उनले यो खुलासा नाइजेरिया विश्वकपबाट बाहिरिएर घर फर्केपछि गरेका हुन् । गएको जुन २६ मा अपहरणमा परेका ओबीका बुवा माइकल ओबी सोमबार अपहरण मुक्त भएका हुन् । अपहरण कारी...

नेपाली युवा मादलसहित रसियाको विश्वकप रंगशालामा

इलाम । विश्वकपको रौनक चलिरहेको समयमा रसियमा गएर नेपाली टोलीले रंगशालामा गएर नेपाली बाजा मादलसहित राष्ट्रिय झण्डा फहराएका छन् । विश्वकप फुटबलको आयोजक राष्ट्र रसियाले उपाधि दावेदार राष्ट्र स्पेनलाई पेनाल्टी सुट आउटमा हराएपछि रसियन नागरिक यतिबेला खुसी साटासाटमा व्यस्त छन् । सोही रसिया र स्पेन बिचको खेल जारी रहँदा र...

यी हुन् विश्वकपमा गोल्डेन बुटका लागि दावेदार खेलाडी

काठमाडौं । ईंग्ल्याण्डका कप्तान ह्यारी केन रुसमा जारी विश्वकप फुटबलको गोल्डेन बुट पाउने दाबेरदार भएका छन् । उनले आफ्नो गोलसंख्या ६ पुर्याउदैँ गोल्डेन बुटको दावेदारीको रुपमा उभाएको हो । कोलम्बियासँगको खेलमा ५७ औं मिनेटमा पेनाल्टीमा गोल गरेका केन विश्वकपमा गोल्डेन बुटको दावेदारितामा पहिलो स्थानमा उनको नाम रहेको छ ।...

स्विडेन र स्विट्जरल्याण्डबीचकाे पहिलाे हाफ बराबरी

काठमाडाैं - स्विडेन र स्विट्जरल्याण्डबीचको पहिलो हाफको खेल गोलरहित बराबरीमा सकिएको छ। शिर्ष १६ अन्तर्गत सेन्ट पिटर्सवर्ग रङ्गशालामा जारी खेलमा पहिलो हाफको. खेल सकिँदासम्म दुवै टोलीले खेलमा अग्रता बनाउन सकेका छैनन। स्विट्जरल्याण्डले पहिलो हाफमा स्विडेनको तुलनामा बढी समय बलमा नियन्त्रण कायम गरेपनि गोल भने गर्न सकेन।...

इङ्ल्यान्डलाई इतिहास बदल्ने अवसर

लन्डन – इङ्ल्यान्डका प्रशिक्षक गारेथ साउथगेटले फाइनलसम्मको यात्रा सहज बनाउनका लागि समूह ‘बी’ को अन्तिम खेलमा दोस्रो रोजाइको टोली उतारेपछि इङ्ल्यान्डको त्यो निर्णय जोखिमपूर्ण हुन सक्ने बेलायती रग्बी टोलीका प्रशिक्षक क्लिभ उडवार्डले चेतावनी दिएका छन्। गत बिहीबार बेल्जियमसँग १–० ले पराजित भएपछि समूहको उपविजेता बनेको ...

कसले मार्ला बाजी स्विडेन कि स्विट्जरल्याण्ड?

रूस विश्वकपमा मंगलबार साँझ पौने ८ बजे स्विडेन र स्विट्जरल्याण्डबीच प्रतिष्पर्धा हुँदैछ । छनोट प्रतियोगितामा नेदरल्यान्डलाई पछि पारेपछि स्विडेनले प्लेअफमा चार पटकको विश्वकप विजेता इटालीलाई हराउँदै रूससम्मको यात्रा तय गरेको थियो। स्विडेन विश्वविजेता जर्मनीसँग पराजित भए पनि मेक्सिको र दक्षिण कोरियालाई हराउँदै समूह ‘ए...