काठमाडौं । विश्व फुटबलका एक महान खेलाडी हुन् । उनको प्रशांसा नगर्ने सायद कमै होलान । विश्व चर्चि त पेले र म्याराडोना जस्ता खेलाडी पनि लिओनल मेस्सीको प्रशंसा गरेको छ । सबैले भन्ने गरेको छ मेस्सीको खेलमा जादु छ भन्छन्, तर उनको त्यो जादु लरतरको मिहेनत, निरन्तरको प्रयाश, दृढ संकल्पले सिर्जना गरेको हो । मेस्सीले क्...





