काठमाडौं । के तपाईं ठूलो पर्दामा निशुल्क विश्वकप फुटबल हेर्दै खाना र खाजाको मज्जा लिन चाहनुहुन्छ रु यदि त्यस्तो चाहनुभएको छ भने तपाईंको चाहना पूरा गर्दैछ, काठमाडौंको प्रमुख पर्यटकीय क्षेत्र ठमेलमा रहेको छायाँ कम्प्लेक्स र ओजी लञ्जले । विश्वकप सुरु भएदेखि नै ठमेलको नरसिंह चोकस्थित कम्प्लेस र लञ्जले यो स्किम ल्य...





