विश्वकप फुटबल अन्तरगत समुह चरणको पहिलो खेलमा इंग्ल्याण्डले र ट्युनिसियालाई २–१ ले पराजित गरेको छ । शुरुमा इंग्ल्याण्डले अग्रता लिएपनि पेनाल्टि पाएपछि ट्युनिसिया खेलमा फर्किएको थियो। ट्युनिसियाका गोल रक्षकले पन्ज गरेर फर्किएको बललाई कप्तान ह्यारी केनले ११ औं मिनेटमा गोलमा परिणत गरिदिए । तर ३४ औं मिनेटमा ट्यु...





