उरुग्वे भर्सेस इजिप्ट : रसियाको खेलले दबाब, खेल्लान् सलाह ?

विश्वकपमा नेपाली समयअनुसार शुक्रबार बेलुका पौने ६ बजे समूह ‘ए’ का उरुग्वे र इजिप्टबीच खेल हुँदैछ । पहिलो खेलमा रसियाले साउदी अरेबियालाई ५-० ले हराएपछि अर्को चरणको सम्भावनाबारे भिन्न आँकलन हुन थालेका छन् । फिफा वरियतालाई हेरेर ७० औं स्थानमा रहेको रसियालाई कमजोर सोचिए पनि घरेलु मैदानमा उसको उत्कृष्ट गोलले ...

पोर्चुगलका सफल खेलाडी क्रिष्टियानो रोनाल्डो

नामः क्रिष्टियानो रोनाल्डो जन्मः ५ फेब्रुअरी, १९८५ पोजिसनः फरवार्ड क्लबः स्पोर्टिङ सिपी, म्यानचेस्टर युनाइटेड, रियाल मड्रिड पछिल्लो समयका सबैभन्दा सफल खेलाडीमध्येका एक हुन्, क्रिष्टियानो रोनाल्डो। फ्रान्समा सम्पन्न युरोपियन च्याम्पियनसिपको उपाधि जितेको पोर्चुगल रोनाल्डोकै कप्तानीमा रुस पुगेको छ । पोर्चुग...

दाबेदार पोर्तुगलसंगको भिडन्तमा स्पेनलाई दबाब !

सोची (एपी)– उपाधिको मुख्य दाबेदारका रूपमा रूस भ्रमणमा निस्किएको स्पेनिस राष्ट्रिय टोलीमा बुधबार हलचल उत्पन्न भयो। शुक्रबार पोर्चुगलसँग खेल्दै समूह ‘बी’ को सुरुआत गर्ने तयारीमा रहेको स्पेनले प्रशिक्षक युलेन लोप्तेगीलाई बर्खास्त गर्दै केही घण्टाभित्रै फर्नान्डो हायरोलाई नियुक्त गर्‍यो। संघलाई कुनै जानकारी नगर...

हेर्नुहोस् विश्वकपको भव्य उद्घाटन समारोह (फोटो फिचर )

काठमाडौं । विश्‍वकप फुटबलको उद्‌घाटन रुसको राजधानी मस्कोस्थित राष्ट्रिय रंगशाला लुज्निकमा भव्‍यताका साथ उद्‌घाटन गरिएको छ। उद्घाटनमा समारोहमा सांगितिक बेलायती पप गायक रोबी विलियम्‍सले गाएकका थिए। उनलाई ओपेरा स्टार आइदा गारीफुलिनाले साथ दिएकी थिइन्। ...

एनआरएन यूएई कप-२०१८ को तयारी पूरा, खेल तालिका सार्वजनिक

३१ जेठ, यूएई । यूएईको नेपाली समुदायमा हालसम्मकै सर्वाधिक राशीको फुटबल प्रतियोगिता एनआरएन कप-२०१८ को तयारी पूरा भएको छ । आयोजक एनआरएनए यूएईले खेल तालिका सार्वजनिक गर्दै खेल सम्बन्धी सबै तयारी पूरा भएको जनाएको हो । आयोजक एनआरएनए यूएईका अधिक पधादिकारी र एनआरएनए आईसीसी सदस्यहरु ठाकुरप्रसाद ढुंगाना र मनोज गोर्खाली, ...

आयोजक राष्ट्र रूसको विजयी सुरुवात, साउदी अरेबिया ५–० ले स्तब्ध

रूस – २१ औं संस्करणको फिफा विश्वकप फुटबलमा आयोजक राष्ट्र रूसले विजयी सुरुवात गरेको छ। आजबाट रूसको राजधानी मस्को स्थित लुज्निकी रंगशालामा सुरु भएको प्रतियोगितामा रूसले एसियाली राष्ट्र साउदी अरेबियालाई ५–० को फराकिलो गोलअन्तरले पराजित गर्यो। रूसको जितमा डेनिस चेरिसेवले २ तथा युरी गाजिन्स्की, आर्तेम डीजुबा र अलेक्सेन्डर...

२०२६ को विश्वकप आयोजना अमेरिका, क्यानडा र मेक्सिकोले गर्ने

२०२६ को विश्वकप फुटबल तीन देशले संयुक्त रुपमा आयोजना गर्ने भएका छन् । अमेरिकाको अगुवाइमा क्यानडा र मेक्सिकोले विश्वकप आयोजनाको जिम्मा पाएका हुन् । तीन देशबाहेक मोरक्कोले पनि विश्वकप आयोजनाका लागि आफ्नो दाबी पेश गरेको थियो । फिफा कंग्रेसमा भएको मतदानमा अमेरिकी प्रस्तावको पक्षमा १३४ मत परेको थियो भने मोरक्कोल...

७३६ खेलाडीको महासंग्रामः २१ औँ विश्वकपमा रसिया र साउदी अरेबिया भिड्दै

संसारभर विशेष चासोका साथ हेरिएको विश्व फुटबलको महासंग्राम बिहीबार रसियाको मस्कोमा सुरु हुँदैछ । विश्वकप फुटबलको २१औं संस्करणको पहिलो उद्घटन खेलमा आयोजक रसिया र एसियाली राष्ट्र साउदी अरेबिया बिहीवार साँझ भिड्दै छन् । कुल ३२ देश सहभागी रहेको विश्वकपमा लिग कम नकआउटका आधारमा प्रतिस्पर्धा गर्नेछन्। सहभागी टोलीलाई ८ समूहमा...

विश्वकप : कान नसुन्ने सेताे बिरालोले गर्‍याे उद्घाटन खेलमा रूसले जित्ने भविष्यवाणी !

अाजबाट सुरू हुन लागेकाे विश्वकप फुटबलकाे उद्घाटन खेलमा रूसले जित्ने भविष्यवाणी भएकाे छ । ‘एकिलिज’ नामकाे कान नसुन्ने सेताे बिरालोले विश्वकपको उद्घाटन खेलमा अायोजक रुसले जित्ने भविष्यवाणी गरेको हाे। अाज राति पौने ८:४५ बजे रुस र साउदी अरेबियाले यस विश्वकपकाे पहिलाे खेल खेल्दैछन् । बुधबार बिरालाेमार्फत गराइएकाे भवष...

श्रीलंकाको नदीमा खसेर ‘माउन्टेन बाइकर’ महर्जनको मृत्यु

काठमाडौं । नेपाली ‘माउन्टेन बाइकर’ को श्रीलंकाको नदीमा खसेर मृत्यु भएको छ । बुधबार श्रीलंकाको महावेली नदीमा खसेर काठमाडौंका नारायणगोपाल महर्जनको खसेर मृत्यु भएको हो । महर्जन श्रीलंकामा आयोजना गरिएको इन्टरनेशनल रेश प्रतियोगितामा सहभागीका लागि पुगेका थिए । एएफपीका अनुसार श्रीलंकाको राजधानी कोलम्बोबाट २३० किलोमिटरक...