विश्वकप इतिहासका १० चर्चित जर्सी यस्ता छन् हेर्नुहोस् :

यो वर्ष रुसमा आयोजना हुने विश्व फुटबलको महाकुम्भ फिफा विश्वकपमा ३२ राष्ट्रले प्रयोग गर्ने जर्सीका बारेमा अनेक कुरा आइरहेका छन् । कसको जर्सी कस्तो ? कुन राम्रो भन्ने बहसमा फुटबल समर्थक देखिन्छन् । विश्वकप खेल्ने राष्ट्रिय टोलीको लागि धेरैजसो देशले आफ्नो राष्ट्रिय झण्डा, राष्ट्रिय चिन्हको आधारमा जर्सी बनाउने ग...

लान्जिनीले गुमाए विश्वकप

अर्जेन्टिना-अभ्यासका क्रममा घाईते भएपछि अर्जेन्टिनाका मध्यपंक्तिका खेलाडी म्यानुयल लान्जिनी विश्वकप फुटबल खेल्न नसक्ने भएका छन्। अभ्यासका क्रममा घुँडाको लिगामेन्टमा असर पुगेपछि उनी विश्वकप खेल्न असमर्थ भएका हुन्। २५ वर्षीय लान्जिनी ईङ्लिस क्लब वेष्ट ह्यामबाट खेल्दै आएका छन् । उनी यसअघीनै अर्जेन्टिनाको २३ सदसीय टोल...

फिफाको नयाँ बरियतामा जर्मनी पहिलो,दोस्रो ब्राजिल, पाँचौँ स्थानमा अर्जेन्टिना

विश्व फुटबलको प्रशासकीय निकाय फिफाले सार्वजनिक गरेको बरियतामा नेपालले तीन स्थान सुधार गरेको छ । फिफाले बिहीबार सार्वजनिक गरेको विश्व बरियतामा नेपाल तीन स्थान सुधार गर्दै १६१ औँ स्थानमा उक्लिएको छ । फिफाले विश्वकप फुटबलअघि सार्वजनिक गरेको यो अन्तिम बरियता हो । यसपछि अब रुसमा सात दिनपछि सुरु हुने विश्वकप फुटबल...

यसपटक पनि अर्जेन्टिनालाई जर्मनीको डर

मस्को- जुन २९, सन् १९८६ । मेक्सिकोको एस्टाडियो एज्टेका रंगशाला। एक लाख १४ हजार ६ सय दर्शकसामु अर्जेन्टिना र जर्मनी (तत्कालीन पश्चिम जर्मनी) विश्वकपको उपाधिका लागि भिड्दै थिए। ८२ औँ मिनेटसम्म खेल २–२ गोलको बराबरीमा थियो। बुरुचागाले ८३ औँ मिनेटमा गरेको गोल निर्णायक बन्यो, अर्जेन्टिना विश्व विजेता बन्यो। यहि विश्वकपल...

क्रोएसिया फुटबलका शक्तिशाली व्यक्तिलाई साढे ६ वर्ष जेल

क्रोएसिया फुटबलका शक्तिशाली व्यक्ति मानिएका जड्राक्को मामिकलाई साढे ६ वर्ष जेल सजाय सुनाइएको छ । उनलाई भ्रष्टाचारको आरोपमा यो सजाय सुनाइएको हो । डिनामो जाग्रेबमा रहँदा ट्रान्सफर फीमा लाखौं युरो अपचलन गरेकोमा उनी दोषी ठहर भएको बीबीसीले जनाएको छ । मामिक क्रोएसियाको सबैभन्दा ठूलो क्लब डिनामो जाग्रेबका प्र...

स्पेनिस फुटबलर जेरार्ड पिके र गायिका साकिराको घरमा चोरी

जुन ६ तारिख , स्पेनिस फुटबलर जेरार्ड पिके र गायिका साकिराको घरमा चोरी भएको छ । बार्सिलोनास्थित उनीहरुको घरबाट घडी र गरगहना चोरी भएको हो । चोरी भएको समयमा पिके र साकिरा दुबै घरमा थिएनन् तर, अभिभावक भने घरमै थिए ।...

गायिका लक्ष्मीले गरिन् अर्जेन्टिनाको समर्थनमा फोटो सुट !

काठमाडौं –विश्वकप नजिकिदै गर्दा हाम्रा कलाकर्मीलाई पनि यो माहोलले बिस्तारै छुन थालेको छ । उनीहरुले आफ्ना मनपर्ने खेलाडी र टिमको समर्थनमा जर्सी लगाएर फोटो खिचाउदै सामाजिक संजाल रंगाउने क्रम बढ्न थालेको छ । यही मसो पारेर गायिका तथा मोडल लक्ष्मी आचार्यले पनि आफुलाई अर्जेन्टिनाको समर्थनमा उक्त टिमको जर्सीमा बिभ...

यस्तो छ विश्वकप फुटबलको समय तालिका (नेपाली समयअनुसार)

काठमाडौं । विश्वकप २०१८ आउन अब केही दिन मात्र बाँकी छ । प्रतियोगिता जति नजिकिँदै छ । त्यति नै यसको रौनकले विश्वभरका खेलप्रेमीमाझ विश्वकपको गफ सुरु हुन थालेको छ । को कुन टिमको समर्थक एक अर्काप्रति बहस शुरु हुन थालेको छ । विश्वकपको उपाधि कुन टिमले जित्ला ? कसले गोल्डेन बुट पाउला ? सुनको बल कस्ले जित्ला ? आफुले समर्थ...

प्रधानमन्त्री कप एकदीवसीय क्रिकेटमा ७ नम्बर प्रदेश र एपीएफ क्लब विजयी

काठमाडौँ । प्रधानमन्त्री कप एकदिवशीय राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत शनिबारको खेलमा ७ नम्बर प्रदेश र एपीएफ क्लब विजयी भएका छन् । त्रिवि क्रिकेट मैदान भएको खेलमा प्रदेश नम्बर ७ ले प्रदेश ३ लाई २ विकेटले पराजित गरेको थियो । एक सय १७ रनको सामान्य लक्ष्य भेटाउन प्रदेश ७ ले आठ विकेट गुमाउन बाध्य भएको थियो । प्...

मेस्सी र रोनाल्डोलाई बिश्वकप जित्ने अन्तिम अवसर

बिश्वभरबाट छानिएर आएका उत्कृष्ट ३२ देशको प्रतिस्पर्धा अर्थात फुटबलको महाकुम्भ- बिश्वकप सुरु हुन् अब केवल २ साता बाँकि छ । यस पटक यस्ता २ स्टार खेलाडी छन् जसलाई ४ बर्षपछि हुनेअर्को बिश्वकपमा नदेखिन पनि सक्छ । वर्तमान विश्व फुटबलमा पछिल्ला एक दशकभित्र समान पाँच–पाँच पटक फिफा उत्कृष्ट वर्ष खेलाडीर बालोन डेओर जस्तो फुटबल...