काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)मा खेल्ने पहिलो नेपाली क्रिकेटर संदीप लामिछानेले विकेट लिएका छन् । आईपीएलको डेब्यू खेलमै सन्दिपले विकेट लिएका हुन् । रोयल च्योलेन्जर्स बैंग्लोरविरुद्ध दिल्ली डियरडेभिल्समा आबद्ध संदीपले शनिबार आईपिएलमा डेब्यू गरेका थिए । सन्दिपलाई पहिलो ओभरमै कप्तान श्रीयसले बल थमाएका थिए । ...





