काठमाडौं (एजेन्सी)– लिओनल मेसीलाई पहिलो हाफमा विश्राम दिएको खेलमा बार्सिलोना च्याम्पियन्स लिगको अर्को खेलमा युभेन्ट्ससँग पुनः गोलरहित बराबरीमा रोकिएको छ। गत अक्टुबरमा ओलम्पियाकोसले पाँच वर्षको अन्तरालमा च्याम्पियन्स लिगको समूह चरणको खेलमा बार्सिलोनालाई गोलरहित बराबरीमा रोकेको थियो। टुरिनमा बुधबार राती भएको खेलमा बा...





