लिस्बन । पोर्तुगलमा रहेका गुरुङहरुले २६०४ औं ल्होछार तमु ल्होछार साँस्कृतिक कार्यक्रमसहित मनाएका छन् । कार्यक्रममा सहभागी विभिन्न संघ संस्थाका प्रमुखहरुले पनि ल्होछारका अवसरमा शुभकामना आदानप्रदान गरे । साँस्कृतिक कार्यक्रममा नेपालबाट आएका भूमि गुरुङलगायत पोर्चुगलमै रहेका कलाकारहरुले आ-आफ्ना गीत र नाचहरु प्रस्...





