सान फ्रान्सिस्को । अमेरिकी राज्य क्यालिफोर्नियाको जङ्गलमा लागेको डढेलो बस्तीमा पसेपछि ३६ को मृत्यु हुनुको साथै अन्य सयौ बेपत्ता रहेका सरकारी अधिकारीहरुले शुक्रबार जानकारी दिएका छन भने ६०००० बढी घरहरु जलेर नष्ट भएको खबर छ। अमेरिकामा करिब २० बर्ष अगाडी अर्थात सन् २००१ को सेप्टेम्बर १ भएको भीषण डढेलोपछि अमेरिकी अग्...





