म नागरिक समाज हो म नागरिक समाज देखे धेरै देखे, बन्दुक को भर मा सत्ता कब्जा गर्छु भन्ने हरु सुरुङ्ग खनेर सन्सार जित्छु भन्ने हरु!! रगत सङ्ग साटिएका सपनाहरु बेचेर रोल्पाको झोपडी बाट राजधानी का महल मा बसाइ सर्नेहरु!! भेटे धेरै भेटे, मेरै सामुन्ने मेरै अगाडि २ हजार मा नागरिकता किन्नेहरु २ हजार मा नागरिकता बेच्ने...





