भडकिएकी यात्री हु म , नसोध न गाऊँ मेरो अली अली निको भा छ , नछोइदेउन घाउ मेरो ! आलों मेरो घाउमा त्यो कति नुन तिमी छर्यो कति छिटो भुल्यो तिमी हिजो तिम्ले के के गर्यो भडकीएकी यात्री हु म नसोध न गाऊँ मेरो अली अली निको भा छ नछोइदेउन घाउ मेरो ! सहाराको खाचो हुदा सम्बन्धमा भाजो हाल्यो बल्ल बल्ल उठेकी छु फेर...





