- प्रदिप थिगं तामागं सदियौं बाट आफ्नो पदमा हेर उभिएको हिमाल न डगमगाउछ , न लच्किन्छ हेर कसरी उभिएको हिमाल बादल र हिउको पछेउरीले ढाक्छ शरिर हिमाल जतिनै विपत आई परोस कहिल्यै आसुँ झार्दैन हिमाल आहाँ कति राम्रो हिमाल.... जे जस्तो समस्या आयो सबै सगं लड्यो हिमाल त्येसैले त संसार भरिमै सबै भन्दा ठुलो छ हिमाल ...





