गजल : मेयर पग्लिए फेरी - स्पन्दन बिनोद भनेँ रोकौ सब भ्रष्टाचार मेयर पग्लिए फेरी ! कुनै पार्टी समालेझैं सदर नै गर्दिए फेरी !! यिनै जनता जनार्दन भै तताए सडक आगोमा ! यिनैको ज्यान गै रह्यो डुबेका तप्किए फेरी !! मिलेरै खान पाए को बहस गर्ने यहाँ साथी ! जहाँ गुलियो छ त्यै उस्तै अनेकौ भन्किए फेरी !! गरे ब...





