. सुरज पौडेल तिमी कसैलाई आफ्नो आँखामा नबसाउनु यो त बद्लिदो शहर हो आँखामा रहनेहरू टाउकामा पुग्दा रहेछन् ! तिमी कसैलाई भर गरी आफ्नो कमजोरीहरू नचुहाउनु यो त रङ्गिन शहर हो यहाँ शहर सँगसँगै मानिसले पनि आफ्ना रङ् रूप फेर्दा रहेछन् ! तिमी आफ्नो सपनालाई आफैँ सम्हाल्नु यो त बिसालु शहर हो यहाँ तिम्रा सपन...





