- प्रियम्बदा पन्त घाँटी हाम्रो हुन्छ पुरुष पोते भिराउँछ ! हाम्रो औंला मा पुरुष औंठी छिराउँछ ! सिउँदो हाम्रो हुन्छ अधिकार पुरुष जताउँछ ! र हाम्रो पेट मा आफ्नो हैकम बताउँछ ! बच्चा हामी दिन्छौं, ऊ लिन्छ र थर दिन्छ ! मरे पछि पनि हाम्रो स्वतन्त्रता छिन्छ ! पेट हाम्रो हो पेट हामी बोक्छौं यो पेट को बाऊ यो...





