सरकार मलाई चिन्छौ ? म तिम्रै “काइला” !

- पुकार बम सरकार मलाई चिन्छौ, देख्छौ ?? मलाई कहिले महसुस गर्छौ?? म तिम्रै "काइला" सुखी नेपाली, समृद्ध नेपालको, बिवस निरीह लाचार, एक जनता । दिनभरि रिक्सा चलाएमात्र, ४ परिवारले, एक छाक टार्न, हम्मे हम्मे पर्ने, म तिम्रै जनता । सरकार मलाई चिन्छौ, देख्छौ ?? मलाई कहिले महसुस गर्छौ?? म तिम्रै ...

के काम हजुर ?

ललित जोशी / लेकुडा, डडेल्धुरा सम्मान बिनाकाे सलामीकाे के काम हजुर मुखले नै ठिक्क पार्ने दानिकाे के काम हजुर ? जीउँदा सम्म एकनासले गिज्याउँछन भने मृत्युपछि जाने ती मलामीकाे के काम हजुर ? फरक आफै व्यक्त हुन्छ सक्कल या नक्कल पहिचानमा नै खाेट भए नामीकाे के काम हजुर ? सबैको स्वाभिमानमा आफ्नै हस्ताक्षर चाहन्छाै ...

सत्यको सहज तिरस्कार

भिम जोशी / लेकुडा , डडेल्धुरा   मानिस आज यसरी भौतारिएका छन कि कसैलाई कसैको मतलब छैन तितर-बितर कोही कतै कोही कतै घरबार बिहिन फकिर जस्ता भाग्यबिहिन लकिर जस्ता । कारण समान हो भोग र बिलासिता जसले समस्या पैदा गर्छ जिवनलाई अनिश्चित बनाइदिन्छ यति अनिश्चित कि मान्छे आफुले आफैलाई बिश्वास गर्न छोडी दिन्छ...

चिना नबनाईएको भुईमान्छे

सुरेश जोशी / पोर्चुगल थाहा छैन उमेर भयो कति भनेर न लेखियो चिना न त टिपियो तिथी घडी हेरेर्।। बस उमेर त थाहा भो जिन्दगीमा स-साना समस्याको सगरमाथाले थिचेर आफ्नैले र आफ्ना ईतरले चिथोरेर परीस्थितीले सस्तो कमारो बनाएर आफ्नै जिन्दगीको बिश्वास धर्मराएर।। अब त उमेर पनी नजानुम झैँ लाग्छ कहिले साथीभाईले भन्छन कत्...

हेर त अँझैँ आन्ध्रको पानि नुनिलो छ ।

अन्जिव खवास कोईम्ब्रा / पोर्चुगल सपनाको महादेशमा बिपना खोज्दै जादा दुरिमा चिरिएका छन् सारा माङ्गश शिराहरु ।। देशलाई सजाउने यि बिदेशी कोसेलि किन्दा पथमा बैस् सकिएको थाहा नपाउने मस्तिष्कहरु बैभवशालि सहरहरु बिच तस्बिर खिचि रहदा अझै सुर्के थैलि भरिएन भन्दै घोत्लिरहेका छन ति हातहरु ।। फगत् जिन्दगी बेच...

अन्तरङ्गका बातहरु

ललित जोशी/लेकुडा , डडेल्धुरा   लेखौं कि नलेखेर छाडौं  केरकार गरौ या पूर्ण मेटौं तिमीसँग बिताएका यादहरु !! देखाउ कि लुकाउ भरौ कि पोखौ तिमी प्रतिका भावहरु !! म सम्झौ कि बिर्सौ देखाउ कि छुपाउ सम्झनाका लहरे झुकावहरु !! अव्यक्त भएर व्यक्त भएका नबोलेर बोलिएका केरिएर लेखिएका छुपाउदा देखिएका म...

कविता: गुरुलाई नमन

✍🏼 स्पन्दन बिनोद ब्रह्मा हुन् गुरु बिष्णु हुन् जगतका, उर्जा स्वरुपी शिला सच्चा दर्पण उच्च सोच गुरुकै, मेरा सबै पाइला ईर्षा क्लेश सबैँ हटे प्रणयले, मैलो तुरून्तै गयो श्रद्धाले गुरुको यहाँ नमन होस्, ब्रह्माण्ड राम्रो छ यो ||१|| आगो सल्कन मट्टितेल जसरी, चाहिन्छ चूल्हो तिर त्यस्तै ज्योति बनेर...

अक्षरयात्री

ललित जोशी ,लेकुडा /डडेल्धुरा   कलम टेकेर सयर गर्दैछु साहित्यिक शब्द यात्रामा जीवनका उकाली ओरालीमा यसर्थमा म पनि एक यात्री हुँ । मेरो मस्तिष्कबाट निस्कने हरेक अक्षरलाई शब्द बनाएर भावनात्मक डिको लगाउँदा मेरो यात्रामा अनुच्छेद पूरा हुन्छ। ह्रस्व दीर्घका साँघुरा गोरेटोमा साहित्यको विशाल समुद्र पुग्...

विमानस्थलमा बा ! ( भिडियो सहित )

-सतिश चापागाईं विमानस्थलको बहिर्गमन गेटमा पासपोर्ट देखाएर म भित्र पसें बा गेट समातेर टक्क अडिनु भयो अहिले हामी भित्र बाहिर भएका छौं बाका मुख बन्द छन् आँखा र मन बोलिरहेका छन् म हिड्नै लाग्दा बाले छुन खोज्नु भो फलाम जस्तै दरीला मेरा बाका हात कर्कला जस्तै लुला बने तै ढाड, काँध र टाउकोमा छुनुभयो टाउको म...

कसरि बन्छ अनि नयाँ नेपाल ?

भिम जोशी /लेकुडा  , डडेल्धुरा शमशान पाहुनाले पूर्ण दरबार रित्तो सभासद श्रीङ्गारले पूर्ण सरकार रित्तो । ।१ । । जमाना यस्तै छ भन्छन ज्ञानीहरु ! जहाँन जवानीले पूर्ण घरबार रित्तो । ।२ । । प्रशासन परिसान हर अड्डामा तर् हाकिम काजले पूर्ण खरिदार रित्तो । ।३ । । कसरि बन्छ अनि नयाँ नेपाल हाम्रो ? न्यायलय र...