शब्द बहरमा

ललित जोशी/ लेकुड़ा, डडेलधुरा एक सुन्दर फूल फुलेर फक्रीए जस्तो लाग्छ सुमधुर महकले सजिए जस्तो । मन तरंगीत भै रहेछ अन्तरंग उमंगले जिन्दगी सप्तरंग फूलले रंगिए जस्तो । रीतले डाकी सक्यो आउ बहार भनेर बहार संगै रसिलो खुसी भरीए जस्तो । अव्यक्त मन छताछुल्ल शब्द बहरमा गजल बनेर पंक्ति पंक्ति ठडिए जस्तो । सुन...

प्रवासबाट साहित्यकार सीता बराल लेख्नुहुन्छ, ” अबको आन्दोलन संयुक्त हिंसा विरुद्धको हुनुपर्छ “

- सीता बराल मेरो देशमा महिला हिंसा विरुद्ध को आन्दोलनमा घरघर बाट आमा दिदिबहिनी हरु निस्केको दृश्य म पर-देश बाट हेरिरहेकी छु, पिडाले छट्पटाइरहेकी छु, मन भारी हुन्छ अनेकौ सवाल जवाफका ज्वारभाटाहरु उर्लिरहन्छन शान्त हुन कोसिस गर्छु सक्तिन किनकि म दुखमा छु/ पिडामा छु । स्कुल गयकी छोरी बाटोमा बलात्...

कतै प्रियतमले अर्को गुलाफ अन्तै त दिएन !

- भानुभक्त आचार्य । प्रियतम एउटा गुलाफको पासो थापेर मनमती, रुपमती, सकेसम्म धनमती बैसालु युवती सिंगै लपेट्न खोज्दैछ । अर्थात् ऊ, सय रुपैयाको बल्छीमा सर्लक्क हुर्किएको फक्रिएको, उम्लिएको मदमत्त बैंसालु मत्स्यगन्धा फसाउन खोज्दैछ । ———————- उकासेर, फूर्क्याएर, फकाएर, पल्काएर गीत गाएर, सडमै र...

सम्बोधन

- अवि अजनबी कलाकुन्ज , कैलाली | गूलेली हानेर फुटाईदिउँ लाग्छ – सपना उड्ने चराका आँखाहरु । ब्यथित प्रेमिकाको मनजस्तो कि भत्काईदिउँ आस्थाका बिम्बहरू? लखेटिदिउँ लाग्छ बैँशालु रहरहरू यो मन पनि खै! के के भै दिन्छ । आशाहरू बुख्याँचा जस्ता भैदिन्छन् मन्दीरहरू घण्टाजस्ता हुँदा । लक्ष्यहरू लङ्गडो घोडा जस्त...

नेपाली साहित्यकार समुहको प्रशिक्षण १०० औँ शृंखला रचनात्मक कार्यक्रम सहित सम्पन्न

लिस्बन। बिश्वभर छरिएर रहेका नेपाली साहित्यकारहरूलाई सामाजिक संजालमा जोडेर म्यासेन्जर मार्फत निरन्तर अभ्यास गराईरहेको नेपाली साहित्यकार समुहका संयोजक बिनोद स्पन्दनको संयोजनमा सुरुवात भएको नेपाली साहित्यकार समुहले प्रशिक्षणको १०० औँ पाईला टेकेको अवसरमा गत सोमबार हप्ताभरी प्रशिक्षण गराउँदै आएको ८ वटै विधा एकै दिन...

आफ्नो देश फुलाउने रहरले घर छोडें !

परिवार पाल्नलाई करले घर छोडें ! के खाऊ के लाऊँ अभरले घर छोडें !! अहिले भ्यागुर तरुलले काम चलाउला ! भोली खाने के भन्ने डरले घर छोडें !! आज बल तागत अलीकती बाँकी छ ! पछि अभाव र पीड़ाको कहरले घर छोडें !! जान्छु केही कमाउन बालबच्चा पाल्दछू ! यही सम्झेर यात्राको खबरदें घर छोडें !! माया छ...

नाम, बदनाम र गुमनाम

-हरिशरण लामिछाने के नाप्यौ तिमिले ए चर्चितहरु हो नाम या बदनाम तर नहोस् गुमनाम भनी आफ्नै मात्र चर्चा चलाएर त्यस्तो ? यो हल्लै हल्लाको शहर भित्र भित्र के लछारेउ आखिर ए हुल्लड्बाजहरु हो आफ्नै मात्र डम्फू बजाएर सस्तो ? खोज कुना कन्दरामा लुकेका मणिहरु जो दबेका छन, कतै ओझेलमा परि । जसलाई छैन पर्नु लम्प...

तिमी उठेनौ भने गरिबका छोराछोरी कसरी डाक्टर बन्न सक्लान् ?

भ्रष्टाचारी, तस्करको अखडामा निशास्सिएको शहरमा निर्दालाई मुर्दा बनाएर कुटिन्छ यहाँ, के गर्छौ र डा केसी तिम्रा शरिरका रौ हरु पलपल गनि गनि लुटिन्छ यहाँ, तिमी नखाएर सुत्छौ त के भो यहाँ डकारेर सुत्नेहरुकै इज्जत छ, भो नसुत अब घुम्ने मेच माथी डा केसी तिमी बलिको बोको बन्ने निश्चित छ ! यो देशका काकाहरुलाई तिमी मरे...

भनिदेउ किन मुखभरी जवाफ हुन्छ ?

ललित जोशी /लेकुडा , डडेल्धुरा एक नै नभए,  खोइ कसरी लाख हुन्छ? जिन्दगीमा न तारिफ, न मजाक हुन्छ  लुके जस्तो गर्दा , कसैले नदेखे झैँ गर्यो ऊ फुर्तीले भन्छ, यस्तो पो चलाख हुन्छ !! घाँटी सम्मै, भन्ने कुरा, भरिएको थियो बोल्ने पालो आउँछ,  फेरि अवाक हुन्छ भाग्यमा भए, म मेरो,भाग्य बदल्नेछु सबैभन्दा ठूलो,आमाको काख ह...

फिर्ता देउ

भिम जोशी धेरै केहि छैन माग्नु ए सरकार , शेष जवानी फिर्ता देउ चैन ,सुख, शान्ती र सम्बृद्धिका ,   पूर्ण कहाँनी फिर्ता देउ । ।१ । । आकाश चिहाउने छानो होस,  आवासको झुत्रा लिवाज हुन तिमी राख शौख शालीन बन्ने,  मलाई मेरो गलानी फिर्ता देउ । ।२ । । घर,कोख,सिन्दुर ,देश उजाड्न , तम्सिएका भलादमिहरु राख जे पायौ सब तिम...