काठमाडौँको माया

-जयन्त सोकल म सेतो सर्ट र सेतै जुत्ता लगाएको माटो रंगको मान्छे काठमाडौँको छातिमा उसकै मुटु दुख्ने गरि माटो टेकेर उभिएको छु। गोजिमा नेपाल सरकारको लाहाछाप हानेको पासपोर्ट र नागरिकता बोकेको छु। यदि म आफ्नै देशमा हराएँ भने? अथवा काठमाडौँले मेरो परिचय अस्विकार गर्यो भने? म च...

“रंगुन मेरो घर”

वसन्त प्रकाश जोशी /प न पा ६ डडेल्धुरा अग्ला टार चुली पहाड हरिया-शैलेस र शिखर, बेसी फाँट हुँदै बिहार जलको-रंगून मेरो घर। ऐला रंगुन औ पुना पुनपुना-मिल्दा अती सुन्दर, झर्ना ताल नदि खोला र खहरे-रंगून मेरो घर।। १ राखी आँचलमा उत्तर धरा-बस्छन् महाभारत, चूरे सारथि भै हाक्छ जसको-सम्मुख दिशाको ...

किन हराईरहन्छ देशको उज्यालो ?

हेर्दाहेर्दै युग बाँचिरहेको अँध्यारोमा देख्दादेख्दै देश हिँडिरहेको ओरालोमा बसिरहेँ म पनि आफ्नै गुप्तकोठाभित्र बुनिरहेँ युगिन सपनाहरूको स्वेटर उधारेर गलत बाटाहरू सिउँरेर नयाँ गाथाहरू ...! मैले सोंचे आजभन्दा भोलि राम्रो हुनेछ भोलिभन्दा उज्ज्वल पर्सि हुनेछ । भोग्दाभोग्दै गरिबीको नांगो हविगत तात्दातात्...

“शान्ति खोजौ कहाँ ?”

पुष्पराज जोशी / लेकुडा, डडेल्धुरा यता हेर्छु उता हेर्छु यो "नेपाल लक डाउन"को बेला कतै हिड्न मन लाग्दैन पट्यार लाग्छ मलाई आखिर लेख्ने मानिस न हु लेख्न नपाको नि धेरै दिन भो अनि लेख्न थाले जताततै बिगबिगि देख्छु मानमर्दन हराएको धेरै अनेकन तर्क-बितर्कले सामाजिक संजाल ...

मेरो देश

पुष्पराज जोशी , लेकुडा मेरो देश सायद हास्न जानेको छैन ।। बर्षो देखि राजनीतिक घाउले चोटिल देश, हरेक बर्ष प्राकृतिक विपत्तिले खुर्सानी छर्कन्छ । विस्तारै घाउ माहुरी बस्छ पिडा बिर्सिएर मुसुक्क हास्छ । वैरीले फेरी महामारी पठाउछ खुशी सबै खोसेर लान्छ । र लाग्छ मेरो देश हास्न जानेक...

दुर्जन गाथा

CM जोशी (दुर्जनहरूका सम्बन्धमा विभिन्न विद्वानहरूद्वारा गरिएका विश्लेषणहरू)___ भाग एक १) दुर्जनका लक्षणहरू--- नारिकेल समाकारा: दृश्यन्ते भुवि सज्जना: । अन्ये बदरिकाकारा: बहिरेव मनोहरा:।। (मलाई थाहा न भएका कुनै कवि) यस संसारम...

“किन हटेनन् अझै बिभेदहरु ?”

- मुकुन्द कृष्ण थापा, खोटाङ। रगत पसिनाले सिंचीत माटोमा अङ्कुरित बिज हुर्काउँदै, पल्लवित लोकतन्त्रको वृक्षमा गणतन्त्रको रङ्गीचङ्गी फूल फुलाएर वीरताको अमर गाथा कोरेकाहरु, परिबर्तनको प्रतिफलबाट बन्चित भएर बाँचिरहेछन् , गुमनाम जिन्दगी ! जीवनोपयोगी शिक्षाबाट ठगिएर ...

हेर्दा कहाँ बुझिन्छ सिंउँदोको एक धर्को !

प्रदीप रोदन /गोरखा दिनभरको काम फेरि सोचाइ रातभरको। कहिले भरिन्छ कुन्नि घैला यहाँ रहरको। पढ्दा हजार काव्य भन्दा ठूलो रहेछ, हेर्दा कहाँ बुझिन्छ सिउँदोको एक धर्को। धमिलो भए नि पानी,पानी जहर भए नि, माछाले जाने ठाउँ होला कहाँ र अर्को। शालिक बनाउने र शालिक हुने दुबै छन्, इतिहास लेख्छ कसले बन्नेछ खै अमर को? जसल...

रोदनका गजल

प्रदीप रोदन, नेपाल   कम्तीमा आफ्नाहरुले हातमा छिनो लिनुपर्छ। बेला भयो मैले अब मुर्ति बनेर निस्किनुपर्छ।   कहाँ सजिलो हुन्छ र मन राख्न दुनियाँको, आफ्नै बच्चाको मन राख्न मिठाइ दिनुपर्छ।     उतार्न त डुब्नेहरुलाई पनि उतार्छ नदीले, दुनियाँले मलाई हेर्दा सम्म त पौडिनुपर्छ।   सहाय...